| शनिबार, जेष्ठ ४, २०८२

देशमा आज

मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गयो

नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर

बर्ष २०८१ लाई फर्केर हेर्दा फेरियो बर्ष, फेरिएन अबस्था

प्रतीक्षा आले : गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद

२०८१ मा सुन तोलामै ५० हजार बढ्यो

गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको

इप्रका आँबुखैरेनीका इन्स्पेक्टर सुवेदी गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित

लागुऔषध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर टेकप्रसाद सुवेदी गण्डकी प्रदेशभरिकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।कार्य सम्पादनका आधारमा हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै

पेट्रोलमा प्रतिलिटर रु ५, मट्टितेलमा प्रतिलिटर रु ४ दरले मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे ।  भाइरल

वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चारजना पक्राउ

प्रहरीले वैदेशिक रोजगारी ठगीको अभियोगमा गोरखाका दुई सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा उनीहरुलाई बुधबार पक्राउ गरेको हो

फागुनमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

आगामी फागुनमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ र १७ फागुनमा काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो । मन्त्रालयले

भच्चेक–खरिबोट सडक कालोपत्रे हुँदै

अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको

७ अर्ब लागतमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । सो आयोजनाको हालै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट(ईआईए) राय सुझावका लागि सार्वजनिक भएको छ । गण्डकी प्रदेशको