| सोमवार, साउन २४, २०८३

देशमा आज

भच्चेक–खरिबोट सडक कालोपत्रे हुँदै

अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको

७ अर्ब लागतमा ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना बन्ने

सुपर बुढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । सो आयोजनाको हालै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट(ईआईए) राय सुझावका लागि सार्वजनिक भएको छ । गण्डकी प्रदेशको

आज गण्डकीसहित सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो अझै बढ्ने

पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली

हिमाली जडीबुटी संरक्षण गर्न दार्चुृलामा ५ वर्षे परियोजना सुरु

दार्चुलामा हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापारको लागि पाँच वर्षे परियोजना शुभारम्भ गरिएको छ । सामुदायिक वन उपभोक्त्ता महासंघ नेपाल र एन्साब नेपालको सहयोगमा दिगो, जिम्मेवार र समतामुलक व्यापारका माध्यमबाट

नुब्री उपत्यकामा हिमपात, चुम उपत्यकामा हावाहुरीले रुघाखोकीका बिरामी

उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ । सोमवार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री २ स्यालाका पेम्वा रेता लामाले बताए । ‘दिउसो चारबजेदेखि हिउँ पर्न थालेको हो । अहिले पनि

गोरखाका ११ वटै स्थानीय तहहरुको वेबसाइट ह्याक

गोरखाका ११ वटै स्थानीय तहहरुको वेबसाइट ह्याक भएको छ । गत आइतबारदेखि गोरखा लगायत देशभरका अधिकांश स्थानीय निकायहरूको वेबसाइट एकसाथ ह्याक भएको हो ।ती वेबसाइटहरू चिनियाँ ह्याकरको नियन्त्रणमा रहेको पाइएको

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका श्रेष्ठ

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली काङग्रेसको विधान,

अबको एकसातासम्म पृथ्वीराजमार्ग दिउँसो तीनघण्टा अवरुद्ध हुँदै

राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग आइतबारदेखि तीनघण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिने भएको छ । आइतबारदेखि शनिबारसम्म एकसाताभरि बिहान ११ बजेदेखि २ बजेसम्म राजमार्ग ठप्प पारेर सडक

क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

सुचिना हत्याको रहस्य खुल्योः मुख्य अभियुक्त पक्राउ

गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ विरुद्ध कर्तव्य ज्यान