| शनिबार, कार्तिक २१, २०८३

देशमा आज

मनासलु क्षेत्रमा १० वटा पदमार्ग बन्ने

पछिल्लो समय लोकप्रिय बन्दै गएको गोरखाको मनासलु संरक्षण क्षेत्रमा १० वटा छुट्टाछुटै पदमार्गहरु बन्ने भएको छ । गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा उक्त पदमार्गहरु निर्माण हुने भएको हो ।पर्यटन

सेनाले सुरु ग¥यो दोभान–पाङसिङ सडकखण्डको मर्मत

लार्के सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले उत्तरी गोरखाको दोभान–पाङसिङ खण्ड मर्मत कार्य सुरु गरेको छ । केही दिनदेखि बर्षा थामिएको र पर्यटकको आवागमन बढ्न थालेपछि सवारी साधन गुड्न सक्ने

खुल्लमखुल्ला गाईगोरु तस्करी

नेपालमा संविधानतः गाईगोरु बध गर्न निषेध छ । गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ ।तर बध गर्ने उद्देश्यले गाईगोरु ओसारपोसार भइरहेको टुलुटुलु हेरेर बस्न प्रहरी पनि

छेउमै पाडो पालेर भाँजो हालेपछि गुरुकुल चलाउन धौ

स्थायी रुपमा भवनको व्यवस्थापन हुन नसक्दा गोरखा नगरपालिका–६ मा संचालित गोरक्षनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयले लामो समयदेखि अनावश्यक झन्झट खेप्दै आएको छ । बिद्यालय संचालन हुदैँ आएको छहरेस्थित गोरखा सेवा

गोरखामा फेरि पनि दिनदाहाडै सिक्री लुटपाट

मोटरसाइकलमा कुदिरहेका बेला बटुवाको घाँटीको सिक्री लुटेको केही महिनाभित्रै गोरखामा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरे स्थित बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया

लागु औषध डाईजेपाम सहित एक व्यक्ति पक्राउ

गोरखा सदरमुकममा लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले गत शुक्रबार गोरखा नगरपालिका–७ मसार बसपार्कबाट डाईजेपाम सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा

चेपाङ समुदायले धुमधामले मनाए छोनाम

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी(छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा शनिबा विविध कार्यक्रम गरी छोनाम मनाइएको हो ।अल्पसंख्यक अति सीमान्तकृत चेपाङ

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगितामा ७ स्वर्ण जित्दै गोनपा पहिलो

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सबैभन्दा धेरै गोरखा नगरपालिकाले सात स्वर्ण, ६ रजत र १० वटा कास्यपदक

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै

चेपाङ समुदायको मुख्य चाड छोनाम मनाइयो

चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी भव्यताका साथ मनाइएको छ । नेपाल चेपाङ संघ केन्द्रीय समितिले गोरखाको गण्डकी गाउँपालिका तोमनडाँडामा एक कार्यक्रम आयोजना गरिएको छ । संघका केन्द्रीय अध्यक्ष गोविन्दराम