| सोमवार, साउन २४, २०८३

देशमा आज

उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडान रोकेपछि पर्यटक अलपत्र

निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उत्तरी गोरखामा सामागाउँवासीले हेलि उडानमा रोक लगाएका छन् । वुधवार सामागाउँको हेलिप्याडमा जम्मा भएर उनीहरुले हेलि उडान र ल्याण्ड गर्न दिएका छैनन् । हेलिप्याडमा

नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा लाप्राकका तुलसिं गुरुङ

नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा धार्चे गाउँपालिका–४ लाप्राकका तुलसिं गुरुङ चयन भएका छन् । एशोसिएसनको १९ औं साधारणसभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१

गाउँमा भन्दा कुपोषणको समस्या सहरमा धेरै

प्रतिक्षा आले मगर ‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय

अस्वस्थ प्रतिस्पर्धाले आफै घाटा व्यहोर्दै मनास्लु क्षेत्रका होटल व्यवसायीहरु

पर्यटन तान्ने होडवाजीमा मनास्लु क्षेत्रका होटल व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । यसको दुष्प्रभाव होटल व्यवसायी आफैलाई परेको छ । पर्यटक आए वापत हुने आम्दानी घट्दै गएको जगतका होटल

मनासलु क्षेत्रमा १० वटा पदमार्ग बन्ने

पछिल्लो समय लोकप्रिय बन्दै गएको गोरखाको मनासलु संरक्षण क्षेत्रमा १० वटा छुट्टाछुटै पदमार्गहरु बन्ने भएको छ । गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रममा उक्त पदमार्गहरु निर्माण हुने भएको हो ।पर्यटन

सेनाले सुरु ग¥यो दोभान–पाङसिङ सडकखण्डको मर्मत

लार्के सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले उत्तरी गोरखाको दोभान–पाङसिङ खण्ड मर्मत कार्य सुरु गरेको छ । केही दिनदेखि बर्षा थामिएको र पर्यटकको आवागमन बढ्न थालेपछि सवारी साधन गुड्न सक्ने

खुल्लमखुल्ला गाईगोरु तस्करी

नेपालमा संविधानतः गाईगोरु बध गर्न निषेध छ । गाईगोरु बध गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरिरहेको पनि छ ।तर बध गर्ने उद्देश्यले गाईगोरु ओसारपोसार भइरहेको टुलुटुलु हेरेर बस्न प्रहरी पनि

छेउमै पाडो पालेर भाँजो हालेपछि गुरुकुल चलाउन धौ

स्थायी रुपमा भवनको व्यवस्थापन हुन नसक्दा गोरखा नगरपालिका–६ मा संचालित गोरक्षनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयले लामो समयदेखि अनावश्यक झन्झट खेप्दै आएको छ । बिद्यालय संचालन हुदैँ आएको छहरेस्थित गोरखा सेवा

गोरखामा फेरि पनि दिनदाहाडै सिक्री लुटपाट

मोटरसाइकलमा कुदिरहेका बेला बटुवाको घाँटीको सिक्री लुटेको केही महिनाभित्रै गोरखामा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरे स्थित बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया