
लुदी दाम्गाडे सामुदायिक बन उपभोक्ता समिति गोरखा नगरपालिका ८ ले गोरखा नगरपालिका मार्फत १० थान (पिपिई) स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई बन समुहको तर्फबाट

गोरखा जेसिज गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई जेसिज अध्यक्ष सुबास मल्लले २५ बोरा जिरा मसिनो चामल आज हस्तान्तरण
गोरखाको बिरिचोकमा उपभोक्ता आफैँले जंगलमा आगो लगाउँदा बिजुलीको पोलमा आगो लागेको छ । गोरखा नगरपालिका १० स्थित बिरिनचोक सामुदायिक जंगलमा उपभोक्ता आफैँले आज दिउँसो आगो लगाएका थिए । उक्त आगो
नेपाली कांग्रेस गोरखा नगरपालिका वडा नम्बर ३ को समितिले गोरखा नगरपालिकालाई राहत प्रदान गरेको छ । नगरपालिकाले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएकाहरुलाई एकद्वार प्रणालीबाट राहत दिने योजना ल्याएपछि वडा

सिरानचोक गाउँपालिका २ उपल्लो पामका ४५ वर्षिया रामबहादुर गुरुङको कुकुरले टोकेर मृत्यू भएपछि रेबिजको आशंकामा गाउँका ५० जनालाई खोप लगाइएको छ । माघ २ गते कुकुरले टोकेका उनीमा रेबिजको लक्षण

कोरोना भाईरसको रोकथामका लागि बिभिन्न उपाएर अपनाईरहेका स्थानीय तहहरुले थरिथरिका कार्यक्रम सार्वजनिक गरेका छन् । गोरखाको शहिद लखन गाउँपालिकाले कोरोना भाईरस बारेको सचेतना जगाउन, लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी नियमित खटिएकाले

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा जुवा खेल्दै गरेको ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । लक्ष्मीबजार स्थित गणेश पुडासैनीको घरमा लुकिछिपी तास खेलिरेकाहरुको साथबाट १६ हजार तीन सय २० नेपाली

सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि दुई साता सम्म लकडाउन भईसकेको छ ।

गोरखा उद्योग बाणिज्य संघले गोरखा नगरपालिका मातहतका स्वास्थ्यकर्मीलाई एक सय प्याक पानी र ५० कार्टुन चाउचाउ सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागि नियमित सेवामा खटिएका स्वास्थ्यकर्मी र

गण्डकी प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण फैलन नदिन दिनरात स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मी, बिरामी चेकजाँचमा खटिएका चिकित्सकलाई सतप्रतिशत सम्म भत्ता दिने भएको छ । ‘संघिय सरकारले कर्मचारी, स्वास्थ्यकर्मीलाई कार्यबिभाजन अनुसार