
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ ।

विश्वभर कोरोना भाईरसको सन्त्रास फैलिएको छ । सर्वसाधारण नागरिक सेल्फ क्वारेन्टाईनमा छन् । सरोकारवाला निकायहरु नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा लागि परेका छन् । गोरखा पनि सोमवारदेखि लकडाउनमा छ

गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै आज (बुधवार) दिनभर २६ वटा मोटरसाईकल र ६ वटा गाडी कारवाहीमा परेका छन् । लकडाउनका बेला कारवाहीमा परेकालाई एक पटकका लागि सम्झाई बुझाई दिनभरी

एसईई लगायत चैतमा हुने भनिएका सबै परीक्षा स्थगित गर्न सरकारले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गरिएको जानकारी

पाँच रुपैयाँको सिक्का पैसा राखेपछि तुरुन्तै सेनेटरी प्याड पाईन्छ । तर सिक्का भने भारतिय हुनुपर्छ । यो सुविधा जिल्लामै पहिलो पटक गोरखा क्याम्पस गोरखामा सोमवार देखि सुरु भएको हो ।

चैत ६ गतेदेखि हुने एसईई परीक्षामा सहभागी केन्द्राध्यक्ष हरुलाई शिक्षा बिकास तथा समन्वय ईकाईले अभिमुखिकरण तालिम दिएको छ । परीक्षा कसरी मर्यादित र शान्त बतावरणमा सम्पन्न गर्ने भन्ने बारे उनीहरुलाई

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनी चितवनमा काम गर्ने गरी नेपाल आएपनि गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटार भन्ने

कोरोना भाईरस बारे सचेतना जगाउने उद्देश्यले मनकामना यातायात सेवा प्राली गोरखाले सदरमुकामको बसपार्कमा आज माक्स बितरण गरेको छ । ट्याक्सी चालक, यात्रुबाहक बसका चालक र सर्वसाधारणलाई माक्स बितरण गरिएको प्रालीका

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा

गोरखा नगरपालिका गोरखाले एक सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अवसर पारेर श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ । हरेक वडाबाट एक/एक जना प्रतिनिधिमुलक रुपमा अहिले