| बिहिबार, जेष्ठ २२, २०७७

बैशाख ३ सम्म लकडाउन थपियो

सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि दुई साता सम्म लकडाउन भईसकेको छ । लकडाउनको समय थपिएको यो तेस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्