| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

एक पूर्व लडाकु भन्छन् : नेताले नै कोरोना भित्र्याए

जीवन बराल : यतिबेला देश अस्तव्यस्त छ । जनता रोगले भन्दा भोकले मरिरहेका छन् । यही बेला नेपालको राजनीति भने विदेशीको जालोमा फट्फटाई रहेको छ । नेपालका नेता विदेशीको चाकडी

अजिरकोट गाउँपालिकाद्वारा प्रहरीलाई दुईवटा मोटरसाईकल सहयोग

गोरखाको अजिरकोट गाउँपालिकाले दुईवटा मोटरसाईकल प्रहरीलाई सहयोग गरेको छ । गाउँपालिकाको बालुवा र चनौटे चौकीमा रहेका प्रहरीलाई पालिका भित्रका गाउँबस्तीमा गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मोटरसाईकल दिइएको गाउँपालिकाका अध्यक्ष

सामुदायिक र निजी विद्यालयप्रति भेदभाव गरिएकोमा नेविसंघको आपत्ति

  सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाएर निजी विद्यालयमा पठनपाठन सुरु गर्ने सरकारी तयारीप्रति नेबिसंघ गोरखाले बिरोध जनाएको छ । शैक्षिक माफियाहरुसँग मिलेमतो गरी सामुदायिक विद्यालय र निजी विद्यालय बीच भेदभाव गरिएको

गोरखा क्याम्पसका प्रमुखमा रामशरण बानियाँ नियुक्त

  गोरखाको जेठो सरकारी क्याम्पस गोरखा क्याम्पसका प्रमुख पदमा रामशरण बानियाँ नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत १६ गतेको निर्णयले सोमबारदेखि लागु हुने गरी बानियाँलाई चारबर्षे क्याम्पस

आलेख : कोभिड १९ पछिको शिक्षा व्यवस्थापन

  सुवासचन्द्र आचार्य : पछिल्लो पटक मिति २०७६।२।१७ गते बसेको मन्त्रीपरिषदको बैठकले मिति २०७६।१२।११ गतेबाट जारी बन्दाबन्दीलाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिएको छ । यसै विच विभिन्न अनलाइन पत्रिकाहरूमा मिति

गोरखा नगरपालिकाले कक्षा आठको परीक्षाफल प्रकाशन गर्याे (नतिजासहित)

आशिष कुमार भट्ट  : गोरखा नगरपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण विद्यालयमा अध्ययनरत कक्षा पाँच र आठका विद्यार्थीहरुको परीक्षाफल सार्वजनिक गरेको छ । शुक्रबार गोरखा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले

सिरानचोक गाउँपालिकाद्वारा कक्षा आठको बार्षिक परीक्षाको नतिजा सार्वजनिक

गोरखाको सिरानचोक गाउँपालिकाले जिल्लामै पहिलो पटक आधारभूत तहको बार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत फागुन २८ गतेदेखि सञ्चालन भएको गाउँपालिकास्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले

गोरखा क्याम्पसद्वारा अनलाईनबाट पढाई सुरु

गोरखा क्याम्पस गोरखाले बुधबारबाट अनलाइन कक्षा सुरु गरेको छ । बैशाख १२ गते रजिष्टार कार्यालयले गरेको सूचना बमोजिम अनलाईनबाट कक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बताए । विद्युतिय

कृषि मलको सिजन र लकडाउनका बेला आउनसक्ने चुनौती

  मनिता थापा, (प्रमुख, कृषि ज्ञानकेन्द्र गोरखा) : नेपालको अर्थतन्त्र विकासमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत रहेको छ

बुङकोटमा खागले चिल्दा ६ बिरामी, ४ गम्भिर

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ८ सुनपानी भन्ने ठाउँमा खागले चिल्दा छ जना बिरामी परेका छन भने चार जनाको अवस्था गम्भिर रहेको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए । गोठालो गएका