
गोरखाको आरुघाट गाउँपालिका ८ आरुपोखरी घर भएका समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन बितरण गरेका छन् । गोरखा अस्पतालदेखि स्थानीय तह र सुरक्षा निकायलाई गरी

बैशाख ५ गतेदेखि देशभरी सुरु गर्ने तयारी गरेर स्थगित भएको खोप सेवा गोरखा नगरपालिका भित्र भने चलिरहेको छ । ५ गतेदेखि नै स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम चलिरहेको नगरपालिका स्वास्थ्य शाखाका

डेढ वर्षको नानी च्यापेर टिका बस्याल झोला सहित कष्टले गोरखा आँबुखैरेनी सडकको बाह«किलोमा हिँडिरहेकी थिईन । ‘हप्ता १० दिन गाउँ पुग्न लाग्छ होला, हिँडेर जान लागेको’ उनले दुखेसो गर्दै भनिन्

गोरखाको गण्डकी गाउँपालिकाले लकडाउन भन्दै जथाभावि बाटो बन्द नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिकाको सबै वडा भित्रने मूख्य नाका, झोलुङ्गे पुल, सडकमा मुडा राख्ने, रुख ढलाउने बार लगाउने गरेपछि

प्रभु बैंक गोरखा र छेवेटार शाखाले गोरखा नगरपालिकाको खाद्य बैंक मार्फत दैनिक गुजारा चलाउन समस्या भएकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । २५ बोरा चामल, चार प्याक तेल र चार बोरा

लकडाउन भन्दै मोटरेबल पुल, झोलुङ्गे पुल, एउटै टोलको धेरै ठाउँमा सडक बन्द गर्ने क्रम गोरखाका बढेको छ । जसका कारण अत्यावस्यक काममा हिँडेकालाई सास्ती भएको छ भने एम्बुलेन्स, खाद्यान्न लिएर

घरको पिँडीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो कांक्रो मिल्किएको छ । आँखाले देखुन्जेल बारीमा छपक्कै फलेको पनि । सडक छेउमा त्यस्तै मिल्किएको । केही ठाउँमा त गाईगोरुलाई खुवाईएको

पुन निर्माणमा काम गर्दै आएको गैरसरकारी संस्था युएनडिपीले गोरखाका ८ स्थानीय तहलाई ८० वटा (थर्मल गन) ज्वरो नाप्ने उपकरण) सहयोग गरेको छ । आफ्नो कार्यक्षेत्र रहेको ८ वटा पालिकाको वडैपिच्छेका

गोरखा नगरपालिकाले लगातारको लकडाउनको असरका कारण दैनिक गुजारा गर्न समस्या भएका तीन हजार एक सय १५ घरधुरीका एघार हजार चार सय ८० जनालाई राहत बितरण गर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिम न्यूनिकरण गर्न गाउँपालिकाभर आवतजावत ठप्प पारेको सिरानचोक गाउँपालिकाले कार्यपालिका बैठक पनि भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ । शुक्रबार दिउसो फेसबुक मेसेञ्जरमार्फत भिडियो कन्फरेन्स(बैठक) गरी चार बुँदे निर्णय