
गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ को टक्सारथानी गैरीछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई स्थानीय उत्तमजंग थापाले वार्षिक एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । खानेपानी सुरक्षा कोष स्थापनाका लागि

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ डाँडागाउँमा लोपोन्मुख बराम भाषाको दोस्रो चरणको कक्षा संचालन हुने भएको छ । यसअघि गत वर्ष ९० घण्टाको कक्षामा बाराम भाषाको शब्दका बारेमा स्थानीय

नेपाल जुनियर तथा युवा रेडक्रसको ४० औँ राष्ट्रिय गोष्ठी आईतवार देखि गोरखा सदरमुकामको महेन्द्रज्योती माध्यामिक विद्यालयमा सुरु भएको छ । गोष्ठीमा देशभरका जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधि, शिक्षक नायक, केन्द्रिय

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहिवार बिविध साँस्कृतिक कार्यक्रम गरेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रविन बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको

मोटरसाइकल दुर्घटनामा परेर दिवंगत भएका केरौंजा मावि धार्चे २ केरौंजाका शिक्षक अर्जुन श्रेष्ठको परिवारलाई विद्यालयले एकलाख ४७ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । विद्यालयले आफ्नै कोषबाट ४० हजार र धार्चे

सिरानचोक गाउँपालिका १ केराबारीको नेपाने माविका प्रधानाध्यापक शिवकुमार शाहलाई बिभिन्न चार वटा शीर्षकमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ । साथै
आज ७० औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

दरौँदी समाचारदाताः पोखराको कर्मा फ्लाइट र ए टु टेक नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको दुर्गम गाउँ लाप्राकको मणिकामदेवी मावि लाप्राकका लागि कम्प्यूटरलगायत उपकरण सहयोग हस्तान्तरण गरेको छ । दुई संस्थाले

पोखराको कर्मा फ्लाइट र ए टु टेक नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको दुर्गम गाउँ लाप्राकको मणिकामदेवी मावि लाप्राकका लागि कम्प्यूटरलगायत उपकरण सहयोग हस्तान्तरण गरेको छ । दुई संस्थाले संयुक्त रुपमा