| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

लार्के सडकमा चाँडो यातायात सुचारु गर

तातोपानीनेर उहियाबाट झरेको पहिरोले लार्के सडक अवरुद्ध गरेको दुई हप्ता भयो । अहिलेसम्म सो सडकमा यातायात सुचारु गराउन सकिएको छैन । उहियाको डाँडाबाट झरेको पानीले लेदो बगाएर ल्याउने तथा सडक

उत्तरी गोरखाको स्याउ ढुवानीमा अनुदान देऊ

उत्तरी गोरखाको चुमनुब्री र धार्चेका विभिन्न गाउँहरुमा व्यवसायिक स्याउ खेती गरिएको छ । चुमनुब्रीको २७००, २८०० मिटर उचाइमा र धार्चेको करिब २००० मिटर उचाइमा स्याउ खेती गरिएको छ । विशेषगरी

पर्व सुधारको अभियानलाई कि तीब्र बनाऊ, कि छोडिदेऊ

पर्व समय सुधार राष्ट्रिय समाजले बिगत १५ बर्षदेखि भदौमा दशै मनाउँदै आएको छ । खगोल विज्ञानका आधारमा समय एक महिना अघि सरेको भन्दै सो समितिले गोरखाका विभिन्न भूभागमा एक महिना

दुर्गमबासी कहिलेसम्म फड्केकै भरमा

मनास्लु पदमार्गमा पर्ने सामागाउँ र साम्दो बीचको बूढीगण्डकी माथि निर्माण गर्न थालिएको झोलुङ्गेपुल बिगत १० बर्षदेखि जीपमात्र बनेर अलपत्र छ । आर्थिक बर्ष २०७२/०७३ मा योजना सम्झौता भएको सो पुलको

अब बनोस् सिरानचोकको प्रशासकीय भवन

लामो अन्यौलता चिर्दै सिरानचोक गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद टुंगिएको छ । छोप्राकमा रहने कि चित्रेपोखरीमा रहने भन्ने विवाद पाँचबर्षसम्म लम्बिँदा सबै पालिकाको प्रशासकीय भवन बनिसक्दा पनि यहाँको प्रशासकीय भवन बन्न सकेको

बारपाकका अकबरे खुर्सानीका किसानलाई प्रोत्साहन गर

बारपाकमा बिगत लामो समयदेखि अकबरे खुर्सानी खेती गरेका किसान यसबर्ष निराश छन् । रोग किराले खुर्सानीमा क्षति पु¥याएपछि उनीहरु चिन्तित र निराश भएका हुन् । उच्च पहाडी भूभागमा पर्ने बारपाकको

रोपवेले चेपाङ किसानलाई राहत होओस्

गण्डकी गाउँपालिका ६ हिक्लुङ र थुम्काका किसानको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन गाउँपालिका र गण्डकी प्रदेश सरकारले रोपवे निर्माण कार्य सुरु गरेका छन् । चेपाङ समुदायको मात्र बसोबास रहेको हिक्लुङ र

लोप हुँदै गरेको कुसुण्डा समुदायलाई संरक्षण गरौँ

नेपाल बहुधार्मिक, बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय समुदायको बसोबास रहेको देश हो । कुनै जातजाति बहुसंख्यक हुने, कुनै समुदाय कम संख्यामा हुनु स्वभाविक हो । त्यसमध्य कुसुण्डा समुदाय अति कम जनसंख्या भएको

स्याम्राङबासीको पीडालाई नजरअन्दाज नगर

केही दिनदेखि परेको अविरल बर्षाले आरुघाट गाउँपालिका ३ स्याम्राङका २५ घरधुरी जोखिममा परेका छन् । गाउँभन्दा माथिबाट झरेको पहिरो सिरानटोलभन्दा करिब १५० मिटर नजिक आएर बसेको छ । अब फेरि

अस्पतालद्वारा धर्मप्रचार गर्नु दण्डनीय काम

छेपेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य सेवा दिने नाममा धर्म प्रचार गरेको घटनाले गत आइतबार गोरखाको वातावरण तात्यो । सामाजिक सञ्जालमा पनि यो विषयले उल्लेखनीय स्थान पायो । फलस्वरुप जिल्ला प्रशासन