
जब शक्तिशाली सरकार बन्छ, तब देश, प्रदेशले चाहेजस्तो निर्णय गर्न सहज हुन्छ । त्यही प्राकृतिक नियम बुझेर संविधानका असजिला धारा, उपधारा, दफा, उपदफा संशोधन गर्ने लक्ष्य राखेर कांग्रेस, एमालेले गठनबन्धन

विभिन्न प्रकृतिको लामो संघर्षपछि देशमा संघीयता आयो । संघीयताको मर्म र भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहको सरकारको अवधारणा विकास भयो । सोहीअनुसार संरचना तयार भयो । अहिले नेपालमा तीनखम्बे

गोरखामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा कम तौलका बच्चा जन्मने बच्चाको संख्या धेरै रहने गरेको पाइएको छ । बिगत तीनबर्षको तथ्यांक अध्ययन गर्दा यहाँ जन्मने कूल शिशुको तीन प्रतिशत

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखियो । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या देखिएको

वैदेशिक रोजगारीमा युवा पलायन, बसाइँसराइ र घट्दो जन्मदरले अहिले पहाडी गाउँबस्ती खण्डहर हुदै गएको छ । अहिले प्राय गाउँबस्तीका घरहरुमा प्रौढ र वृद्धहरु मात्र देखिन्छन् । बालबालिका शून्य हुदै गएको

गत आर्थिक बर्ष गोरखामा २६७६ जना गर्भवती भए । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा संपर्कमा गएका गर्भवतीको संख्या हो यो । तर एकहजार ४५१ जना मात्र सुत्केरीको नाम नामेसी जनस्वास्थ्य कार्यालयमा

मौसमविदले यस बर्ष बिगतभन्दा ३० प्रतिशत बढ्दा पानी पर्ने अनुमान गरेका थिए । तर असार यसै खडेरीमै बित्यो । अन्नको भण्डार भनेर चिनिने तराई मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारले

अहिले कर्मचारी, कामदारहरु कार्यालय अवधिभरि नियमित काम गर्नेबाहेक ‘प्रो एक्टिभ’ भएर अतिरिक्त काम गर्ने जोश, जाँगर, इच्छाशक्ति अत्यन्त कम भएको पाइन्छ । कर्मचारी, कामदार मात्र होइन, सांसद, मन्त्री, प्रधामन्त्रीसम्म पनि

गोरखाबाट चिनियाँ नाका रुइला जोड्ने सबैभन्दा छोटो बेनिघाट, आरुघाट, लार्के सडक चालु भएपछि यस क्षेत्रको चौतर्फी विकास हुनेमा धेरै आशावादी थिए । सीमा जोड्ने अवधारणासहित सडक निर्माणको काम सुरु हुँदाताका

भनिन्छ, ऐन, नियम, कानून थाहा छैन भन्ने छुट कसैलाई छैन । यो भनाइ व्याप्त हुँदाहुँदै पनि ऐन, नियम, कानून थाहा नपाएकै कारण धेरै अपराधका घटना भइरहेका छन् । अञ्जान(अनायासै) मात्र