| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

फरार कैदीवन्दीको खोजी तिव्र बनाउ

जेनजी आन्दोलनको नाममा बिभिन्न जिल्लाका कारागारबाट कैदीवन्दीहरु भागे । केही आफै फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । कतै स्थानीयकै संक्रियतामा केदीवन्दीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।

घरभरि अपांग सन्तान हुँदाका दुख

घरमा एक सन्तान फरक क्षमताको(अपांग) भयो भने अभिभावकलाई धेरै चिन्ता हुन्छ । स्वयं अपांग व्यक्तिलाई चिन्ता हुनु त झन स्वभाविकै भइहाल्यो । तर एउटा घरमा तीन सन्तान उठ्न बस्न नसक्ने

लोकतन्त्र रहे मौलिक हक र स्वतन्त्रता रहनेछ

अहिले मुलुकको राजनीतिक, आर्थिक अवस्था बिषम छ । केहीदिनअघि जेनेरेशन जीले विद्यमान भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दका विरुद्ध विरोध प्रदर्शन गरे । विरोध प्रदर्शन उत्तेजित बन्यो, घुसपैठ भयो, तोडफोड भयो

दुर्गम क्षेत्रको समस्या चाँडै समाधान गर

गोरखाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । शान्तिका अग्रदूत वुद्धका अनुयायीहरुले भरिएको चुमनुब्री शान्तिप्रिय भूमि हो । हजार बर्ष पुराना गुम्बा तथा धार्मिक,

नवयुवाहरु अब आन्दोलनबाट राष्ट्र निर्माणतर्फ

हालैका दिनहरूमा जब नेपालमा नवयुवाको प्रदर्शन, आन्दोलन हुदै बिद्रोहको डँडेलो सल्कियो, त्यसले नेपालमा रातारात राजनीतिक उलटपुलट पनि ग¥यो । विशेषगरी जेन–जीको राजनीतिक र सामाजिक चेतनाको स्तर र दुई दिनमै राजनीतिक

देशले नयाँ गति लिनेमा आशावादी

पूर्व प्रधानन्याधीश सुशीला कार्कीले देशको नेतृत्व सम्हालेपछि अब राजनीतिक तरलताले एउटा आकार लेला भन्ने आशा गर्ने वातावरण सिर्जना भएको छ । कुनै समयको न्यायपालिकाको कुशल नेतृत्व गरिसकेकी कार्कीले विद्यमान गञ्जगोल

यथासीघ्र राजनीतिक निकासको खाँचो

इतिहासदेखि वर्तमानसम्म नेपाली राजनीतिक घटनाक्रमको अध्ययन गर्दा धेरै उतारचढाव आएको पाइन्छ । धेरै असजिलो मोड पार गरी नेपालको राजनीति यहाँसम्म आइपुगेको हो । नेपाली राजनीतिले २००७, २०१७, २०४७, २०६३ हुदै

शान्तिपूर्ण बनोस् विरोध प्रदर्शन

जेनेरेशन जीको दुई दिने आन्दोलनले मुलुकमा उथलपुथल गरेको छ । आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र राज्यपक्षका गरी दुई दर्जनभन्दा धेरैले सहादत प्राप्त गरेका छन् । अर्बौँ, खर्बौँको भौतिक संरचना नष्ट

मनास्लु क्षेत्रको पर्यटन विकासमा जोड देऊ

मनास्लु क्षेत्र गोरखाको गौरव हो, पर्यटन व्यवसायमार्फत अर्थोपार्जन गर्ने स्रोत हो । यहाँ बर्सेनी दशौं हजार पर्यटक र सयौंको संख्यामा आरोही आउने गर्दछन् । यस क्षेत्रको पर्यटन पूर्वाधार विकास र

सामाजिक सञ्जाल प्लेटफर्म बन्न गर्नु ठिक पनि, बेठिक पनि

अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म निस्क्रिय पारिएका छन् । जुन प्लेंटफर्म सबैभन्दा धेरै प्रयोग हुने गरेका थिए, ती प्लेटफर्म बन्द हुँदा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।जो जुन पेशा, व्यवसायमा भए