| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

लिजामा आफूलाई अब्बल बनाउन प्रयत्नरत होऊ

गत आर्थिक बर्षको स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गोरखाका दुई पालिकाले प्रदेशमै प्रतिष्ठा कायम गरे । पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिकाले समान ८७.७५ प्रतिशत सर्वोत्कृष्ट अंक प्राप्त गरी गोरखा

हेपाटाइटिसमुक्त बनाउन सामुहिक प्रयासको खाँचो

उत्तरी गोरखा, विशेषगरी हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा हेपाटाइटिस बी को प्रकोप बढ्दै गएको छ । भौगोलिक बिकटता तथा उपयुक्त स्वास्थ्य सेवा नभएको ठाउँमा यस्तो ठूलो रोगको संक्रमण बढ्दै

किसानलाई मल अभाव कहिलेसम्म ?

धेरै प्रतिशन जनसंख्या निर्वाहमुखी कृषि पेशामा निर्भर छन् । अधिकांश जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उनीहरु परम्परागत खेती प्रणालीमा आवद्ध भएकाले नेपाललाई आजपर्यन्त कृषिप्रधान देश भनिन्छ । कृषि प्रधान

रेविजविरुद्धको खोप तत्काल आपूर्ति गर

गोरखा, नेपालको पहाडी भूभागमा रहेको जिल्ला हो । यस जिल्लाको सदरमुकाममा प्रदेशस्तरको एक सरकारी अस्पताल सञ्चालित छ । यो अस्पतालले बिगत केही बर्षदेखि आफ्नो सेवालाई निरन्तर विस्तार गर्दै आएको छ,

जातीय र लैंगिक दुहाइ दिनेहरु, मनिका परियारको मुद्दामा किन मौन

जातीय, लैंगिक समानताको आवाज उठाउने कुनै दिवस आउनासाथ सरोकारवाला संघ संस्थामा आवद्ध प्रवुद्धवर्गले नारा, जुलुस गर्दै सडक तताउने प्रचलन नयाँ होइन । जातीय, लैंगिकसम्बन्धी सैद्धान्तिक मुद्दामा आफूलाई हिमायती भन्नेहरु, अभियन्ता

संस्कृतिका खजाना हाम्रो पहिचान र गौरव

गुरुङहरुको मात्र बसोबास रहेको गोरखाको धार्चेका गाउँहरुमा अहिले विभिन्न सांस्कृतिक उत्सव गर्न थालिएको छ । भदौ १ को छेको पारेर विभिन्न गाउँमा गोठ समितिको भेला भयो । भेलाले गाउँका अत्यन्त

मनकामना आउने पर्यटकलाई गोरखासम्म आउने वातावरण बनाऔँ

गोरखा नेपालको ऐतिहासिक र धार्मिक गन्तव्य हो । यहाँको प्रमुख आकर्षणका रूपमा मनकामना मन्दिर रहेको छ, जहाँ हरेक वर्ष १० लाखभन्दा धेरै भक्तजन अर्थात धार्मिक पर्यटक आउने गर्छन् । मनकामनाबाट

जोश, जाँगर, हिम्मत भए असम्भव केही छैन

जीवन कसरी चलाउने भन्ने हरेकको आफ्नै हातमा हुन्छ । कोही व्यक्ति कुनैपनि काम गर्ने हिम्मत गर्दैनन् अनि विभिन्न बहानाबाजी गर्छन् । उनीहरु यो वा त्यो बहाना बनाई काम गर्दैनन् ।

गाउँका विद्यालय बचाऔँ

कुनै एउटा समय थियो, जनसंख्या अनियन्त्रित हुनेगरी बढ्ला भन्ने सोचर जनसंख्या नियन्त्रण गर्ने अभियान चल्यो । परिवार नियोजन नाम दिएर चलाइएको सो अभियानमा देशको सबैभन्दा ठूलो बजेट खर्च हुन्थ्यो ।

कर्मशीलको हात ईश्वरले चुम्छन्

कर्मशील व्यक्तित्वका एक सशक्त उदाहरण हुन्, गोरखा नगरपालिका ९ का भीमसेन बस्नेत । बिगत २०५० सालदेखि नै गाई, भैँसी पालन गरी दूध व्यवसाय गर्दै आएका उनी अहिलेसम्म पनि अविश्राम दूध