| शुक्रबार, बैशाख १७, २०८३

अर्थ

चार महिनामा गोरखा संग्रहालयमा ३६ हजार बढी पर्यटक, आठ लाख बढी राजश्व संकलन

चार महिनामा ३६ हजार बढीले गोरखा संग्रहालयको अवलकोन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ३६ हजार ५०६ जना पर्यटकले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । कुल ८

चेम्बरको मेलामा खुलेआम जुवा, नियामक निकाय मुकदर्शक

गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलमैदानमा जारी मेलामा खुलेआम रुपमा जुवा खेलाउने गरेको पाइएको छ । नियामक निकायकै धज्जी उडाउँदै ठुलै रकम हारजित हुने गरी जुवा संचालन हुने गरेको

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न

गोर्खाली बचत तथा ऋण सहकारीको नाफा करिव ३६ लाख

गोरखा नगरपालिका–६ शक्तिचोकस्थित गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा करिव ३६ लाख नाफा कमाएको छ । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै

हिमचुली बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारी संस्थाको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा संस्थाको गत आवको बार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

चुक्तीखोला मोटरेबल पुल : तीन महिनामै ५० प्रतिशत काम सम्पन्न

प्रतीक्षा आले ।पालुङटार नगरपालिका ९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम सुरु भएको तीन महिनाभित्रै ५० प्रतिशत काम सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल

कृषि, पर्यटन तथा व्यापार पबद्र्धन मेला–२०८२ सुरु

गोरखा सदरमुकाममा बिहिबारदेखि ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको मेलाको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गरेका हुन्

आँबुखैरेनीमा सञ्चालित महायज्ञमा २ करोड ५० लाख रुपैयाँ दान संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी ३ अमिलीबोटे(हाटबजार)मा सञ्चालित मेलामा

नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकमा गोरखाका राजनबिक्रम

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा गोरखाका राजनबिक्रम थापा बढुवा भएका छन् । गोरखा नगरपालिका ३ नारेश्वर निवासी थापालाई राष्ट्रवैंकले गत आइतबार कार्यकारी निर्देशक(इडी)मा बढुवा गरेको हो । यसअघि

कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला हुने

गोरखा चेम्वर अफ कमर्सले यही कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै चेम्बरले मेलाको बारेमा जानकारी गराएको हो ।