
प्रतीक्षा आले कसैलाई माथैमाथ, कसैको पुर्पुरामा हाततीनधारेकी सुकुमारी गुरुङ ग्यासको सिलिण्डर साँट्न बसपार्कस्थित ग्यास डिपोमा आएको तीन दिन भयो । पहिलो दिनमा उनलाई साहुजीले भोलिपल्ट सोही समयमा आउन भने ।

गत सोमबारको पहिरोमा चारतले पक्की घर गुमाएका गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका मानसिँह गुरुङ परिबारलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । बिहिबार गोरखा उद्योग वाणिज्य

अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहिबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो । राती १२

जिल्ला दररेट निर्धारण समितिले गोरखामा चालु आर्थिक बर्ष २०८३/०८४ का लागि नयाँ दररेट कायम गरेको छ । समितिको केही दिनअघि बसेको बैठकले विभिन्न आधारहरुमा साउन १ गतेदेखि निर्माण सामाग्री, सोको

केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, गोरखाले ग्यास डिलर तथा अधिकृत विक्रेताहरुको गोदाममा अनुगमन गरेको छ । सोमबार जिल्ला सदरमुकामस्थित ५ वटा ग्याँस

भाडादर नराख्ने सार्वजनिक सवारीलाई कारवाही गरिने भएको छ । हालै ट्राफिक प्रहरी प्रमुखको रुपमा जिल्ला आएका एकनारायण खनालले पत्रकार भेटघाट गर्दै भाडादर राखे नराखेको अनुगमन बढाइने बताए । ‘भाडादर र

जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्ष २०८२/०८३ मा चारलाख ८६ हजार २२३ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ३४ हजार ३६८.६५

विकास मरहट्टा ।सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा बिस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीय बीच होडवाजी चलेको छ । बिशेष गरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयहरु

मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/०८२ भन्दा आर्थिक बर्ष २०८२/०८३ मा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी

चालु आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्व घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ४८.७९ प्रतिशतले राजश्व घटेको हो । गत आर्थिक वर्ष कार्यालयले ५५