| शुक्रबार, बैशाख १७, २०८३

अर्थ

बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो पोशाक वितरण

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको

मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक–४ को वडा कार्यालय भवन उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार एक कार्यक्रमका बीच वडाको राम्चे स्थित कार्यालय भवनको

अलपत्र नौलीखोला मोटरेवल पुलको काम करिव डेढ वर्षपछि सुरु

निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेवल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुनः सुचारु भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा

पालुङटारमा अटो संचालनका लागि रुट निर्धारण, भाडादर पनि तोकियो

पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले,

अभियानबाट जुटेको १ लाख २१ हजार पुनर्निर्माण कोषमा

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखामा सञ्चालित अभियानबाट संकलन भएको रकम सरकारको पुनर्निर्माण कोषमा पठाइएको छ । नागरिक समाजद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट जुटेको १ लाख २१

बुढीगण्डकी आयोजना एबीसीडी मोडलमा बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना एबीसीडी मोडेल बनाउन स्थानीय क्षेत्रका पूर्व जनप्रतिनिधिले माग गरेका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै ९ जना पूर्व जनप्रतिनिधि तथा बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय

पर्यटक शुल्कबाट चुमनुब्रीलाई ८० लाख ९० हजार आम्दानी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न जेष्ठ नागरिक महासंघको माग

राष्ट्रिय जेष्ठ नागरिक महासंघले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघको यही आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले जेष्ठ नागरिकहरुको बर्गीकरण

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख रुपैँया संकलन

प्रतीक्षा आले ।गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख एकहजार रुपैँया संकलन भएको छ । आइतबार जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त

संसरी महेन्द्र माविमा पुस्तकालयका लागि ५० हजार प्रदान, रु एकलाखको अक्षयकोष

लायन्स क्लव अफ काठमाडौँ च्याम्पियनसंगको सहकार्यमा लायन्स मनराम फाउण्डेशन नेपाल २००५ ले गोरखाको एक विद्यालयमा पुस्तकालय स्थापनका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । गोरखा नगरपालिका ६ स्थित संसरी