| शुक्रबार, बैशाख १७, २०८३

अर्थ

पालुङ्टारले युवामा गरेको ऋण लगानी सात बर्षमा पनि उठेन, बन्द भयो कार्यक्रम

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाले युवाहरुलाई व्यवसाय संचालनका लागि गरेको कर्जा लगानी सातबर्षसम्म पनि उठेको छैन । बेरोजगार युवालाई स्वरोजगार गर्न प्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको स्वआर्जन प्रवद्र्धन कोष आयोजना असफल

मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल सुरु

लामो समयपछि मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरु गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका

किसानहरुलाई उत्पादनमा आधारित अनुदान

जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०÷८१ बाट उक्त कार्यक्रम लागु गरेको थियो । कार्यक्रमलाई थप

प्रयोग नभै थोत्रियो भूकम्पपीडितको भवन

झट्ट हेर्दा अपार्टमेण्ट, सपिङमल तथा कर्पोरेट टावरजस्तो देखिने यो बंगला कुनै देशी, विदेशी सहरको नभै पालुङ्टार नगरपालिकाको एउटा कुना बिरुवाटारको हो । बिरुवाटार पालुङ्टार ७ मा अवस्थित आठ, दस घर

भीमोदय क्याम्पसको नवनिर्मित छात्रवास भवन उद्घाटन

आरुघाटस्थित भीमोदय बहुमुखी क्याम्पसको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।लायन्स क्लव अफ गोरखा आरुघाटको समन्वयमा लायन्स इन्टरनेशनल र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित छात्रवास भवनको उद्घाटन गरिएको हो ।

बूढीगण्डकी भ्रष्टाचार काण्डको छानबिन होओस् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकीलगायत ठूलो भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । शुक्रबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले बिचौलियाको चलखेलमा बूढीगण्डकी कुनै कम्पनीलाई दिने प्रयास भएकाले

२५ रोपनी क्षेत्रफलमा कालो हलेदो खेती

प्रतीक्षा आले ।गोरखामा बाँझो बसेको २५ रोपनी क्षेत्रमा ओषधीय गुण भएको कालो हलेदो खेती सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नं ३ निवासी यादव बस्नेत र भिमसेनथापा गाउँपालिका ५

जेनजी आन्दोलनका शहिद परिवारलाई राहत रकम वितरण

जेनजी आन्दोलनका शहिद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहिद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही

ग्रेस बेकरीको सेवा विस्तार

ग्रेस बेकरी उद्योगले आफ्नो सेवा विस्तार गरेको छ । थप सेवासहित आइतवारबाट उद्योग संचालनमा आएको हो । गोरखा नगरपालिका–६ हरमटारीस्थित एमाहा सोरुम भएको भवनमा संचालित उद्योगको आइतवार औपचारिक रुपमा उद्घाटन

दरौँदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता

बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा पर्ने दरौँदी नदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता भएको छ । बिहिबार बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र अजिरकोटका अध्यक्ष