
भीमसेनथापा गाउँपालिकाको लोगो टाँसेर एक निजी उद्योगले सातु उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको छ । सरकारी लोगोको दुरुपयोग गरी निजी क्षेत्रले व्यापार गरेको भन्दै स्थानीय बजारमा आलोचना भइरहेको छ

एक बर्षअघिसम्म सरकारी गोदामको चामल हारालुछ हुने उत्तरी गोरखाको सिर्दिबासमा यसवर्ष गोदाममै अटाइनअटाइ थुप्रिएको छ । सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयहरुले सरकारी गोदामको भन्दा पसलको चामल खान थालेकाले कम्पनीको चामल गोदाममै

शिव उप्रेती ।अहिले गोरखाका गाउँ–गाउँमा थ्रेसर प्रयोग गरेर दाइँ गर्ने प्रचलन बढेको छ । बिगत पाँच बर्षयता प्रवेश गरेको थ्रेसरको प्रयोग गाउँहरुमा बर्सेनि बढ्दै गइरहेको छ । दयँरे र गोरुको

१२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले

प्रतीक्षा आले ।अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम तीन बर्षमा ३० प्रतिशतमात्र प्रगति भएको छ । ठेकेदारको चरम लापार्बाहीका कारण प्रगति ज्यादै न्यून भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाईले

पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षका सबै योजनाको ठेक्का सम्झौता भएर काम अघि बढेको छ । चालु आर्थिक बर्षका सबै योजनाहरु कात्तिकभित्रै ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । ‘यो बर्ष

चिनियाँ सरकारद्वारा एक अर्बभन्दा धेरैको लगानीमा सिँजाली माविको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम अघि बढिरहेको छ । एक बर्षअघिबाट निर्माण कार्य सुरु गरिएको सो भवनको अहिलेसम्म करिब ६०

नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक राजनविक्रम थापालाई गोरखामा सम्मान गरिएको छ । गोरखामा जन्मेर नेपाल राष्ट्र वैंकको कार्यकारी निर्देशकजस्तो पदमा पुग्न सफल भएको भन्दै गोरखा चेम्बर अफ कमर्श तथा नेपाल

चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना समितिको संयोजकमा प्रकासजंग थापा चयन भएका छन् । मन्त्रीपरिषदको मंगलबारको बैठकले ६ सदस्यीय सो समितिको संयोजकमा थापालाई चयन गरेको हो । थापा नेपाल लेखामान बोर्डका