| शनिबार, अशोज ९, २०८३

खेलकुद

आरुघाटमा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारबाट आरुघाट बजारमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको समन्वयमा प्रतियोगिता भैरहेको हो । आरुघाटको

गोरखा–काठमाडौं एकीकरण पदयात्राको शुभारम्भ

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं सृङ्खला सोमबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी

शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्यलाई

गोरखा नगरपालिकास्तरीय शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्य मावि बिरिन्चोकले जितेको छ । गोरखा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आयोजना भएको प्रतियोगितामा रन्तराज्य मावि प्रथम भएको हो । यही

आरुघाटमा पुस २४ बाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने

यस पटकको गोरखा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आरुघाट बजारमा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी यही पुस २४ गतेबाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा यही माघ २४ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक

अन्तर बिद्यालय लिग फुटवलको फाइनलमा पुग्यो ओल्ड क्यापिटल

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिताको फाइनलमा ओल्ड क्यापिटल मावि प्रवेश गरेको छ । छात्रतर्फको शनिवार भएको खेलमा महालक्ष्मी माविलाई १–० को गोल अन्तरले

ओसन क्लबको अध्यक्षमा पुनः खत्री

गोरखा नगरपालिका–९ दलभन्ज्याङको द ओसन क्लबको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लबको शनिवार सम्पन्न एघारौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

धार्चे गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवीलाई

धार्चे गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवी मावि लाप्राकले जितेको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा माछिखोलामा बिहबिारदेखि सुरु भएको प्रतियोगितामा कुल १६ पदक जित्दै मणिकाम देवी उपाधी

जिल्लास्तरीय अन्तर विद्यालय यु–१४ फुटबल प्रतियोगिता हुने

गोरखा जिल्लास्तरीय अन्तर विद्यालय यु–१४ छात्र/छात्रा फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । एन्फा गोरखाको आयोजनामा यहीँ मंसिर २१ गतेदखि प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमार्फत एन्फा गोरखाका अध्यक्ष विशाल गुरुङले

गोरखा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तारा माविलाई

गोरखा नगरपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तारा मावि छेपेटारले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा शनिबार, आइतबार र सोमबार सञ्चालित प्रतियोगितामा १४ पदक जित्दै तारा मावि विजयी भएको