| शुक्रबार, अशोज ८, २०८३

खेलकुद

दशौँ गोर्खाली रनिङ कप–२०८२ को उपाधि रेड युनाइटेड क्लवलाई

दशौँ गोर्खाली रनिङ कप–२०८२ को उपाधि रेड युनाइटेड क्लव काठमाडौँले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेलीलाई २–० को गोल अन्तरले हराउँदै रेड युनाइटेड क्लव उपाधि विजेता बनेको

आजबाट गोर्खाली रनिङ कपको सेमिफाइनल खेल सुरु

जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप’ को सेमिफाइनल खेलहरु आजबाट सुरु हुदै छ । सेमिफाइनल अन्तरगतको आजको खेल चाइनिजधारा फेमेली र सामाजिक कल्याण क्लव बीच हुने आयोजक हरमटारी क्लबले

गोर्खाली रनिङ कपः सोमबारको खेलमा रेड युनाइटेड विजयी

जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’को दोस्रो दिन भएको खेलमा रेड युनाइटेड युथ क्लव विजयी भएको छ । जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार एक

फुटबलमा गोरखाको फड्को

ऐतिहासिक जिल्ला गोरखामा अचेल खेलकुदको रौनक छ । हालै जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सर्वाधिक पुरस्कार राशिको ‘पृथ्वीनारायण कप’ फुटबल प्रतियोगिताले जिल्लामा जुन रौनक ल्यायो, त्यसले गोरखाको खेलकुद गरिमालाई

दशौँ गोर्खाली रनिङ कप सुरु, उद्घाटन खेलमा आयोजक क्लव विजयी

जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’ सुरु भएको छ । हरमटारी क्लवको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेल आयोजक हरमटारी क्लव र ग्रिन

पुलिस क्लवले उचाल्यो पृथ्वीनारायण गोल्ड कपको उपाधि

प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई १–० को गाल अन्तरले हराउँदै उपाधी विजेता बनेको हो ।

प्रथम पृथ्वीनारायण गोल्ड कपः उपाधीको लागी पुलिस र चित्लाङ एफसी भिड्ने

प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधीको लागी नेपाल पुलिस फुटबल क्लब र चित्लाङ एफसी भिड्ने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको दोस्रो खेलमा

नेपाल पुलिस क्लब पृथ्वीनारायण गोल्ड कपको फाइनलमा प्रवेश

नेपाल पुलिस फुटबल क्लब प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगितामा सेमिफाइनलको पहिलो खेलमा आयोजक जिल्ला खेलकुद बिकास समितिलाई ३–०

पृथ्वी नारायण गोल्ड कपमा आजदेखि सेमिफाइनलका खेल हुने : आयोजक र पुलिस भिड्दै

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम पृथ्वी नारायण गोल्ड कप फुटबल प्रतियोगितामा आज (बुधबार)देखि सेमिफाइनलका खेल सुरु हुने भएको छ । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा जारी प्रतियोगितामा मंगलबार एपिएफ एफसी र

पृथ्वी नारायण गोल्डकपको तेस्रो दिनः प्लान्निङ बोइजलाई हराउँदै नेपाल पुलिस क्लब विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको तेस्रो दिन सोमबार प्लान्निङ बोइज युनाइटेडलाई हराउँदै नेपाल पुलिस क्लब विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा गत