
गण्डकी गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिताको उपाधि भैरवाश्रम माविले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा यही मंगलबार, बुधबार र बिहिबार प्रतियोगिता संचालन भएको थियो । विभिन्न विधामा

सत्रौं सताव्दीमा सबैतिर राजाको छोरो राजा हुने परम्परा विद्यमान थियो । तर लिगलिगकोटमा फरक परम्परा थियो । त्यहाँ हरेक बर्ष बडादशैंको टीकाको दिनमा चेपेघाटदेखि लिगलिगकोटको २४ किलोमिटर दौड जितेर लिगलिगकोटको

बिकास मरहट्टा ।ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले

गोरखा नगरपालिका भित्रका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।छात्रतर्फ र

गोरखामा आउँदो कात्तिक १५ गते दोस्रो मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । नेपाल कराँते महासंघ गोरखाले शनिबार पत्रकार सम्मेलनमार्फत दोस्रो मेयर कप आयोजना गरिएको जानकारी दिएको हो ।

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८

संविधान दिवसको अवसमा गोरखामा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । यहीँ आउँदो असोज ३ गते पर्ने संविधान दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले छैटौं खुल्ला दौड प्रतियोगिता आयोजना

नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भ पारेर ताप्ले उपशाखाले खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता गरेको छ । बिहीवार भएको प्रतियोगितामा

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदान (रंगशाला) मा बिनाअनुमति मेला महोत्सव लगायतका कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला खेलकुद बिकास समितिले आइतवार सूचना जारी गर्दै अनुमति बेगर कुनै पनि संघसंस्था, क्लव

सुस्त गतिमा बाइक चलाउने (सोलो राइडिङ) प्रतियोगितामा मनोज रम्तेल प्रथम बनेका छन् । जारी जेसिज सप्ताहको अन्तिम दिन शनिबार भएको सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा सुदिप श्रेष्ठ दोस्रो बनेको अध्यक्ष