| शनिबार, अशोज ९, २०८३

खेलकुद

पृथ्वी नारायण गोल्डकपको दोस्रो दिनः सातदोबाटोलाई हराउँदै चित्लाङ एफसी विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिताको दोस्रो दिन आईतबार सातदोबाटो युथ क्लवलाई हराउँदै चित्लाङ एफसी विजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा शनिबारबाट प्रतियोगिता

प्रथम पृथ्वीनारायण गोल्ड कप सुरुः उद्घाटन खेलमा संकटा एफसीलाई हराउँदै गोरखा स्पोर्ट काउन्सिल विजयी

प्रथम पृथ्वीनारायण गोल्ड कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल काठमाडौँको संकटा एफसी र आयोजक

पृथ्वीनारायण गोल्ड कपको तयारी तिव्र गतिमा

गोनपा–१० छेवेटारस्थित खेल मैदानमा यही माघ २४ गतेबाट सुरु हुने प्रथम पृथ्वीनारायण गोल्ड कपको तयारीले तिव्र गति लिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगिताको

तातोपानी मेला–२०८२ सम्पन्नः भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ क्लव लापूवेशीको पोल्टामा

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो ।

प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

गोरखामा यही माघ २४ गतेबाट संचालन हुने प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद बिकास समितिले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा प्रतियोगिता आयोजना

दोस्रो जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न

दोस्रो जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाममा प्रतियोगिता भएको थियो । प्रतियोगितामा ७ स्वर्ण, ८

गोरखा नगरपालिकास्तरीय तेस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु

गोरखा नगरपालिकास्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा छेपेटारस्थित खेलकुद मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल सम्पन्न भएको

गोनपा १० को चौँथो वडा कप सम्पन्न

छेवेटारमा जारी गोरखा नगरपालिका–१० स्तरीय चौँथो वडा कप–२०८२ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । वडास्तरीय महिला तथा पुरुषतर्फको खुल्ला र

छेवेटारमा चौँथो वडा कप–२०८२ सुरु

छेवेटारमा गोनपा–१० स्तरीय चौँथो वडा कप–२०८२ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो । सोमबारसम्म संचालन हुने प्रतियोगितामा महिला तथा

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पालुङटारलाई

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जिल्लाको पालुङटार नगरपालिकाले हात पारेको छ । शनिबार आरुघाटमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पालुङटारले हात पारेको हो