| सोमवार, जेष्ठ २४, २०८३

खेलकुद

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कराँतेतर्फ गोरखालाई ४ स्वर्णसहित दश पदक

गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराँते विधामा गोरखाले दश वटा पदक जितेको छ । वाग्लुङमा सम्पन्न प्रतियोगितामा गोरखाले चार स्वर्णसहित तीन रजत र तीन कास्य

एसईई कप २०८३ को उपाधि त्रिवेणी युवा क्लवलाई

ओसन क्लवले आयोजना गरेको एसईई कप २०८३ को उपाधि मुग्लिनको त्रिवेणी युवा क्लवले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा हिल्ली फिल्डर्स गोरखा एफ.सीलाई हराउँदै त्रिवेणी युवा क्लव उपाधि

गोरखाका टीका बोगटीले जिते लाइफटाइम अचिभमेन्ट अवार्ड

गोरखाका म्याराथुन धावक टीकाबहादुर बोगटीलाई गण्डकी प्रदेशको नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेण्ट अर्वार्डबाट सम्मानित गरेको छ । १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा बिहिबार ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम

अजिरकोटमा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

जिल्लाको अजिरकोट गाउँपालिकामा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १५ टिमले सहभागिता जनाएका

‘प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३’ सम्पन्न

जिल्लाको बारपाकसुलिकोट गाउँपालिकमा प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३ सम्पन्न भएको छ । पालिकाको वडा नं ७ को आयोजनामा देउरालीको बहुउद्देश्यीय कभर्ड हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा

महेन्द्र माविमा छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

मनकामना–गोरखा दरबार म्याराथन दौडको उपाधि तनहुँका सनम गुरुङलाई

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पारेका छन् । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद्

महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु

गोखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड हुने

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा बैशाख १४ गते

पानपा मेयर कपको उपाधी वडा नम्वर ७ लाई

पालुङटार नगरपालिकामा सम्पन्न मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ७ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं. ४ लाई २–१ को गोलअन्तरले पराजित गर्दै वडा नम्वर