
गोरखा नगरपालिका–२ को ताप्लेमा महिला नेतृत्व क्षमता विकास सम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । गाइखुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा संचालित तालिमको सोमवार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

दुरदराजसम्म शिक्षा पहुँच विस्तारको प्रमुख माध्यमका रुपमा सामुदायिक बिद्यालयहरुलाई लिइन्छ । न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षाको अवसर दिलाउने पनि यिनै सामुदायिक बिद्यालयहरु नै हुन् । तर बिडम्वना पछिल्लो समय

जिल्लामा सार्वजनिक सेवाका बिचौलियाहरुको खोजी कार्य तिव्र पारिएको छ । फास्ट ट्रयाकमा काम गरिदिने वहानामा सेवाग्राहीसँग रकम असुल गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘छिटो काम गरिदिने

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धमाधम बेलिब्रिज निर्माण हुन थालेको छ । हालसम्म दुई वटा बेलिब्रिज निर्माण भइसकेको छ भने एउटा निर्माणाधिन अवस्थामा छ । थप दुई बेलिब्रिज निर्माण प्रक्रिया अघि

चार बर्षको अवधिमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्र घुमेका छन् । सन् २०२२ देखि २०२५ सम्म ४० हजार ८९५ पर्यटक सो क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले

भारतीय राजदूत नवीन श्रीवास्तव र पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा गोरखा आएका छन् । मनकामना र गोरखा दरवार दर्शनका लागि उनीहरु जिल्ला आएका हुन् । भारतीय राजदूत श्रीवास्तव मनकामना मन्दिर दर्शन

जिल्लामा कतिपय यस्ता योजना छन् जुन सम्पन्न त छन् तर प्रयोगमा छैनन् । जुन उदेश्य लिएर राज्यको लगानी खर्चेर निर्माण भएका ती योजनाहरु उदेश्य अनुरुप प्रयोगमा नआउँदा अलपत्र छन् ।

बारपाकदेखि लाप्राकसम्मको सडक पाँच दिन बन्द हुने भएको छ । धार्चे गाउँपालिकाले आइतवार सार्वजनिक सूचना जारी गर्दै बैशाख २ गतेदेखि ६ गतेसम्म सो सडक बन्द रहने जानकारी गराएको छ ।

उत्तरी गोरखामा हिमपात भएको छ । शनिवार रातदेखि हिमपात सुरु भएको सामागाउँका मिग्मार लामाले बताए । ‘अहिले पनि हल्का हिउँ परिरहेको छ,’ उनले भने, ‘हिउँ परिरहेकाले त्यति जाडो भएको छैन

जिल्लास्थित स्थानीय तहका न्यायिक समितिहरुले एउटा असल अभ्यास सुरु गरेका छन् । न्याय सम्पादनको अनुभव आदानप्रदानसँगै उत्पन्न समस्या समाधानमा एक्यवद्धता जनाउने उदेश्यका साथ जिल्ला स्तरीय भेला गर्दै आएका छन् ।