
गोरखादेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखिएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या

‘फिल्डमै खटिएर काम गर्न रुचाउने’ गृहमन्त्री सुधन गुरुङको जन्मथलो सिर्दिबास जाने सडक बिगत एकसातादेखि पूर्ण रुपमा ठप्प छ । बेनिघाट–लार्के सडकको कालोभीरमा चट्टानसहितको सुख्खा पहिरो खसेपछि बिगत छ दिनदेखि यातायात

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले विभिन्न कार्यक्रम गरी विद्युतीय सुरक्षा दिवस मनाइएको छ । केन्द्रले ‘विद्युतीय खतराबाट बचौं र बचाऔं’ भन्ने मुल नाराका साथ ३० औं विद्युतीय सुरक्षा दिवस

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेको केही भूभागलाई जिल्ला सदरमुकाम र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र रणनीतिक मार्ग बेनिघाट–लार्के सडक यतिबेला कालोभीरमा खसेको सुख्खा पहिरोका कारण ठप्प छ । भौगोलिक रूपमा

भूतपूर्व नेपाली सैनिकहरुको सम्मेलन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाममा भएको सम्मेलनमा चार वा चारभन्दा बढी सन्तान नेपाली सेनामा कार्यरत रहेका सन्तानका आमाहरु सम्मानित भएका छन् । सो मापदण्डभित्र

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीले आरुघाट गाउँपालिका–२ मान्बुबेशीका ३६ वर्षीय बाबुराम बोगटीलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट एकथान भरुवा बन्दुक र छर्रा बरामद गरिएको

बिचौलियमुक्त समाजको परिकल्पना हामी गर्छाै, तर कल्पनावाहिर फरक देखिन्छ । हरेक क्षेत्रमा बिचौलियाको वोलवाला छ । चाहे कृषि क्षेत्र होस् वा सरकारी सेवा बिचौलियाको सहारालाई सेवाग्राही माँझ घुमाइरो पारामा बाध्यात्मक

बिकास मरहट्टा ।२०१७ सालमा उडेको थियो पालुङटार विमानस्थलबाट जहाज । सोच्नुहोस् त जतिबेला अरू ठाउँका नागरिक गाडि चढेर आवातजावत गर्ने कुराको कल्पना गर्दैनथे, त्यो बेला आफ्नो काखबाट जहाज उडाउने पालुङटारको

चट्टानसहितको पहिरोका कारण बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध बनेको छ । धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट चट्टानसहितको सुख्खा पहिरो खसेपछि मंगलवार बिहानदेखि सडक अवरुद्ध बनेको हो । ‘हिजो पनि