| सोमवार, कार्तिक २३, २०८३

समाज

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सकियो

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सम्पन्न भएको छ । गोरखा होटल संघको आयोजनामा सदरमुकामको रानीपोखरी परिसरमा भएको महोत्सव मंगलवार सम्पन्न भएको हो । सोमवारबाट महोत्सव सुरु भएको थियो ।

नयाँ बर्ष २०८३ झन् उन्नति, प्रगतिको प्रस्थानविन्दू बनोस्

आजबाट विक्रम संवत् २०८२ सालको अन्त्य भई नयाँबर्ष २०८३ सुरु भएको छ । भनिन्छ, असफलताले सफलताको पाठ सिकाउँछ । विदा हुँदै गरेको २०८२ सालले पनि हाम्रा सामु अनेकौँ अनुभव, चुनौती

२०८२ मा १० किलोमिटर कालोपत्रे सडक थप

२०८२ सालभित्र गोरखाको कूल कालोपत्रेमा १० किलोमिटर सडक थप भएको छ । गोरखा सडक योजना कार्यालय, पूर्वाधार कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले २०८२ सालभित्र जिल्लामा १०

गोरखामा मापसेसँगै अब लापसे परीक्षण

जिल्लामा मापसे (मादक पदार्थ सेवन) सँगै लापसे (लागूपदार्थ सेवन) परीक्षण पनि सुरु भएको छ । सार्वजनिक यातायातका चालक र सहचालकलाई लक्षित गरी सोमवार ट्राफिक प्रहरीले लापसे परीक्षण गरेको हो ।

गोरखामा स्तरीय होटल खुल्नु सुखद समाचार

नेपालको एक प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपको सिजी हस्पिटालिटीले गोरखामा उच्च गुणस्तरको रिसोर्ट सञ्चालनको तयारी गरेको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जिल्ला गोरखामा पर्यटन विकास गर्ने उद्देश्यले चौधरी

कालोभीरको पहिरोमा अल्पकालीन ट्रयाक खोल्न सुरु

बिगत एकसातादेखि बन्द रहेको बेनिघाट–लार्के सडकको कालोभीर खण्डमा अल्पकालीन रुपमा सवारी सञ्चालन गर्ने प्रयास गरिएको छ । धार्चे गाउँपालिकाको समन्वयमा सो क्षेत्रका दुई हाइड्रोपावर कम्पनीले सो पहिरो पन्छ्याएर वैकल्पिक ट्रयाक

गोरखाका श्रेष्ठ होटल व्यवसायी महासंघका उपाध्यक्षमा निर्वाचित

गोरखाका भाइचन्द्र श्रेष्ठ होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महासंघको पाँचौं महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रूपमा उपाध्यक्ष पदमा चयन भएका हुन् । यसअघिको कार्यकालमा पनि

निर्माण आपतकाल घोषणा गर्न माग

निर्माण व्यवसायी गोरखाले विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै निर्माण आपतकाल घोषणा गर्न माग गरेको छ । संघका अध्यक्ष सूर्य भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगले चरम

पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा

नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसबाट यसअघिको कार्यकालका प्रतिनिधिसभा सदस्यसमेत रहेका बजगाईँले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा आफूले कांग्रेस

गोरखामा सिजी ग्रुपले होटल समिट सञ्चालन गर्ने

नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुप(सिजी)ले होटल समिट सञ्चालन गर्ने भएको छ । ऐतिहासिक स्थल गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखी चौधरी ग्रुप अन्तर्गतको सीजी