
ठेकेदारको लापरवाहीका कारण नारेश्वर–निबेल–ताकुकोट सडक विगत पाँच वर्षदेखि अलपत्र छ । २०७८ को असारमा ठेक्का सम्झौता भएर काम सुरु भएपनि हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र रहेको पूर्वधार विकास कार्यालयले

सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ रामशाहघाट–मनकामना सडकखण्डमा सचेतनामूलक बोर्डहरु राखिएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक बोर्ड राखेको हो । उक्त

आरुघाट गाउँपािलका–६ स्थित अलैछे मा.विमा बृहत् एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरुघाट गाँउपालिका, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, आँपपिपल अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १४ र अन्य स्थानीय तहका १७ गरी ३१ जनाको मोतियाविन्दुको

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी गोरखाको संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् । शनिवार पार्टीको जिल्ला भेलाले गुरुङको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । जसको सह–संयोजकमा

नेपाली नयाँ बर्ष नजिकिदै छ । ठाँउठाउँमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । बिदेशी नयाँ बर्षलाई उत्सवको रुपमा मनाउने प्रवृति बढिरहेका बेला नेपाली नयाँ बर्षले पनि महत्व पाउनुलाई सकारात्मक नै

आगामी बैशाख २ गतेबाट जिल्लामा दोस्रो आर्थिक गणना सुरु हुने भएको छ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित गणना संचालन गर्न लागिएको हो । गणनामा विभिन्न १८ क्षेत्रका

पाँच बुदे भीमसेन थापा घोषणापत्र जारी गर्दै जिल्ला स्तरीय तेस्रो न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार भीमसेन थापा गाउँपालिकामा भएको भेलाले न्यायिक सहजकर्ताको जनशक्ति मागका लागि

चैते दशैको अवसर पारेर भीमसेन थापा गाउँपालिका–१ मसेलमा संचालित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । सात दिनसम्म संचालित महायज्ञमा दश लाखभन्दा बढी रकम संकलन भएको छ ।

ठेकेदारको लापरवाहीको पराकाष्ठ छर्लङ्ग हुने जिल्लाका योजनाहरुमध्ये बाह्र किलो बारपाक सडक पनि एक हो । आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने उक्त योजनाले अझै पूर्णता पाउन सकेको छैन । चार खण्डमध्ये लोहनी