| सोमवार, कार्तिक २३, २०८३

समाज

लागूऔषध प्रयोगको सम्भावित स्थानहरुको पहिचान गरी निगरानी बढाइने

जिल्लामा लागूऔषध प्रयोग हुन सक्ने सम्भावित स्थानहरुको पहिचान गरी निगरानी बढाइने भएको छ । लागूऔषध प्रयोग नियन्त्रणका लागि वुधवार बसेको जिल्लाका सरोकारवालाहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । निगरानी

रामशाहघाट–मनकामना सडक थप स्तरोन्नती आवश्यक

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने धेरै सडक सञ्जाल छन् । त्यसमध्ये रामशाहघाटबाटको सडक दुरीको हिसावले केही छोटो पर्छ । त्यसैले पनि अधिकांश सवारी सोही सडक सञ्जाल प्रयोग गरेर मनकामना

बाह्र किलो–बारपाक सडक : लोहनी ब्रदर्शसँग ठेक्का तोडियो, अर्थले स्रोत सुनिश्चित नगर्दा अन्योल

आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने १२ किलो–बारपाक सडक स्तरोन्नतीको काम अझै सकिएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालिले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । कुल ४६ किलोमिटर दुरीको उक्त सडक

दुई दिन गोरखा बजारको फोहोर नउठ्ने

बुधबार र बिहीबार गोरखा बजारको फोहोर नउठ्ने भएको छ । गोरखा सदरमुकामको फोहोर संकलन तथा सरसफाईको जिम्मा पाएको क्लिन गोरखा प्रालिले आगामी दुई दिन बजारको फोहोर नउठ्ने जनाएको हो ।

डढेलो नियन्त्रणमा एक्यवद्धता आवश्यक

हरेक बर्ष सुख्खा मौसम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्दै जान्छ । डढेलोले वनको क्षति मात्र होइन वन्यजन्तु र वातावरणसँगै मानव जीवनमा पनि गम्भिर असर पु¥याउँछ । हरियो वन नेपालको

लाग्यो उभौली, भेडाबाख्रा लिएर लेक चढे गोठालाहरु

प्रतीक्षा आले ।उभौली मेला सुरु हुन लागेपछि बेशी झरेका गोठालाहरु लेक तिर लागेका छन् । जिल्लाको सबैभन्दा धेरै भेडा पालन गर्ने चुमनुब्री गाउँपालिका–३ का करिब २५ हजार भेडाबाख्रा लेक उकालिएको

डेढ बर्षमा गोरखाबाट सात वन्यजन्तुको उद्धार, चार मृत फेला

डिभिजन वन कार्यालयले डेढ बर्षको अवधीमा सात वटा वन्यजन्तुको उद्धार गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उद्धार गरेर उनीहरुलाई सुरक्षित वासस्थानमा छाडिएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत

सिरानचोकमा लालिगुराँस महोत्सव सुरु

सिरानचोक गाउँपालिकामा पहिलो लालिगुराँस महोत्सव सुरु भएको छ । श्रीनाथमण्डली कोट बिकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवद्र्धनमा सोमवारबाट महोत्सव सुरु भएको हो । बैशाख १ गतेसम्म संचालन हुने महोत्सव अवधिभर

किसान लक्षित राहत र अनुदानका कार्यक्रम बढाउ

कृषि पेशाप्रति आकर्षण बढाउन अनुदानका कार्यक्रमहरु प्रभावकारी हुन्छन् भन्नेमा दुइ मत छैन । त्यसैले त अहिले जिल्लाका हरेक स्थानीय तहले कृषक लक्षित अनुदानका कार्यक्रमहरु संचालन गरिरहेका छन् । पालुङटार नगरपालिकाको

उत्तरी गोरखामा थपिदै नेपाल टेलिकमको फोरजी टावर

सिप्चेतमा टावर निर्माणका लागि सामग्री आइपुग्योउत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ सिप्चेतमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने भएको छ । आवश्यक टावरका सामग्री पालिका आइपुगेको छ । नेपाल टेलिकम वायरलेस सेवा