
पालुङ्टार नगरपालिका ७ पुर्नेपिपल, आहालेवरमा निर्माण भएर अलपत्र परिरहेको १२० कोठा भएको पाँचतले हवेली कसरी प्रयोग गर्ने भन्ने बारे सशस्त्र प्रहरीले अनुगमन तथा निरीक्षण गरेको छ । सशस्त्र प्रहरीको मुख्यालयबाट

झार मार्न प्रयोग हुने विषादीको प्रयोग नगर्न गोरखाको सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । घर, गोठ तथा खेतीबाली आसपास झाडी कम गर्ने उद्देश्यले झार मार्ने विषादी प्रयोग गर्ने प्रचलन बढ्दै

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार गोरखाका सबै पालिकामा फरक फरक कार्यक्रम गरी मनाइने भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रको आव्हानमा जिल्लाका सबै पालिका कमिटीले भिन्नभिन्न कार्यक्रम गरी मनाउन लागेको जिल्ला

गोरखा नगरपालिकाको नगरसभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको लामो समय बितिसक्दा पनि मेयर र उपमेयरका मुख्य पूर्वाधार योजनाहरू अझै अन्योलमा पर्नु दुःखद छ । बजेट पारित हुँदा नै प्रत्येक

प्रतीक्षा आले प्रदेश अस्पताल गोरखामा आँखा, नाक र घाँटी तथा टाउको र घाँटी सँग सम्बँिधत उपचार (इएनटी) सेवा सुरु भएको छ । अस्पतालले मंगलबारदेखि इएनटी सेवा संचालन गरेको हो ।

उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुलचुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष

ताइवानको ताइपेइ मेडिकल युनिभर्सिटीको आर्थिक तथा प्राविधिक सहयोगमा जोय(आनन्द) फाउण्डेशन नेपालले गोरखाका दुई सामुदायिक विद्यालयका ३६३ विद्यार्र्थीहरुलाई दन्त उपचार सेवा प्रदान गरेको छ । गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यमिक

अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका ३ स्थित सो सडक विभिन्न ठाउँमा

गोरखामा विभिन्न कार्यक्रम गरी ३२ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको

कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन् । कास्की अदालतबाट एक बर्षको कैद सजायँ फैसला भएका थासाङ गाउँपालिका वडा नं. ३ मुस्ताङका दाउद तामाङ