
अल्पसंख्या तथा सीमान्तकृत चेपाङ समुदायको सुविधालाई मध्यनजर गरी गोरखाको गण्डकी गाउँपालिकाले शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरेको छ । चेपाङ समुदायको धेरै बसोबास रहेको वडा नं. ७

गोरखाका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका वडा नं. ९ कुमालगाउँ बस्ने ४३ बर्षका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका हुन् । कुमालगाउँकै खेतको कुलामो मृत अवस्थामा भेटिएका

पछिल्लो समय विश्वभर नसर्ने रोग एउटा भयानक जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । कुनै समय सरुवा रोगको त्रासले माथि उठ्न नसकेको मानव समाज आज क्यान्सर, मुटुरोग, हृदयघात, पक्षघात, मधुमेह

स्थायी तथा अस्थायी बसाइँसराइको क्रम बढेसंगै गोरखाका दुर्गम गाउँपालिकाहरुले सेवाग्राहीहरु जहाँ सरेर बस्न पुगेका छन्, त्यहीँ शिविर सञ्चालन गरी सेवा उपलब्ध गराउन थालेका छन् । सोही क्रममा जिल्लाको धार्चे गाउँपालिकाले

बूढीगण्डकी आयोजनाका डुवानबासीले गोरखाबाट निर्वाचित सांसद र मन्त्रीलाई डुवान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले बुधबार एक विज्ञप्ति जारी

अन्तर्राष्ट्रि युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गोरखामा विभिन्न कार्यक्रम गरी मनाएको छ । नौवटा पालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ भने दुईवटा पालिकामा फरक खालका कार्यक्रम आयोजना गरिएको छ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले गोरखाका रमेश धमलासहित तीनजनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका ५ घर भई काठमाडौं

पालुङटारमा एक महिलालाई नियन्त्रणमा लिएर नगद तथा कागजात लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालुङटार नगरपालिका वडा नं. २ का २२ वर्षीय श्रीकृष्ण

जिल्लाकै जेठो उपचार थलोको रूपमा रहेको प्रदेश अस्पताल गोरखाले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको गुणात्मक सुधार र विस्तार प्रशंसनीय छ । २०२१ सालदेखि निरन्तर सेवा दिइरहेको यस अस्पतालले मंगलबारदेखि नाक,

पछिल्लो केही वर्षयता विश्वभर नसर्ने रोग र मानसिक रोग महा मारीका रुपमा फैलदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । मानिसहरुको बदलिदो जीवनशैली, असन्तुलित आहार र