
गोरखाबासीका लागि गोरखकाली रबर उद्योग पुनः सञ्चालनको चर्चा कुनै नयाँ विषय रहेन । हरेक पटक निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरू यही उद्योगलाई मुख्य चुनावी नारा बनाउँछन्, भोट माग्छन् र

एनपिआई गोरखा हस्पिटलमा पहिलो बर्ष नै ४८ हजार भन्दा धेरैले सेवा लिएका छन् । अस्पतालले सोमबार आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै

गाउँलेहरू अस्थायी तथा स्थायी रूपमा सहर वा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहँदा हाम्रा गाउँघर युवाविहीन बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा युवा शक्ति बाहिरिएपछि गाउँमा मुख्यगरी महिला, बालबालिका

विकास मरहट्टाएक दशकभन्दा बढी समयदेखि बन्द रहेको गोरखकाली रवर उद्योगले पुनर्जीवन पाउने नपाउने टुंगो छैन तर, स्थानीयले आश्वासनको ललीपप् भने पाइरहेका छन् । अनुगमन र निरीक्षणमा आउनेहरुले हरेक पटक उद्योग

हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न ठाउँमा पुगी मतदाता भेटघाट गरेका छन् । शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशमा गोरखाको लाप्राक गाउँका उपाध्यक्षसहित चारजना निर्वाचित भएका छन् । गत शुक्रबार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट मनशान्त घिमिरेको अध्यक्षतामा नयाँ

ठूलो परिमाणमा गहना चोरी गरेको आरोपमा प्रहरीले गोरखाका दुईसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो परिमाणमा गरगहना चोरी गरेको आरोपमा धार्चे गाउँपालिका ५ का

प्रतीक्षा आले ।जिल्लाको विभिन्न गाउँबस्तीबाट युवा जनशक्ति र विषेश गरी पुरुष जनशक्तिहरु रोजगारीका लागि बाहिर जान थालेपछि सामाजिक कार्यक्रमहरुको जिम्मा आमा समूहले लिन थालेका छन् । दुर्गम उत्तरी गोरखाको धार्चे

गोरखाको धार्चे गाउँपालिकाले सहरी क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना पालिकावासीका लागि गोरखा सदरमुकाममै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण शिविर सञ्चालन गर्ने जुन निर्णय गरेको छ, त्यो अत्यन्तै व्यावहारिक र

गोरखा नगरपालिकाले नगरबासीका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने गरी प्रदेश अस्पताल गोरखासँग सम्झौता गरेको छ । नगरपालिका र प्रदेश अस्पताल गोरखा बीच बिहिबार दुई पक्षीय सम्झौता भएको हो ।