
गोरखा जिल्ला अदालतमा एकै वर्षमा ६१५ जोडीले सम्बन्ध विच्छेदका लागि निवेदन दिनु केवल अदालतको तथ्याङ्क मात्र होइन, यो हाम्रो सामाजिक र पारिवारिक संरचनामा आउन थालेको गम्भीर हलचलको सङ्केत हो ।

प्रतीक्षा आले ‘घर ढलेको एउटा नराम्रो सपना मात्र भैदिए हुन्थ्यो जस्तो लाग्छ’साउन १८ गते सोमबार बिहान करिब ११ बजेको थियो । बिहानैदेखि अविरल वर्षा भैरहेको थियो । सदाझैँ मानसिंह गुरुङ

विगत एकहप्तादेखि जिल्लामा खाना पकाउने ग्यासको अभाव भई सरल र सहज रुपमा ग्यास उपलब्ध हुन नसकेकाले यो असहज अवस्थामा कसैले कृतिम अभाव, कालोबजारी, जम्माखोरी सिर्जना गर्ने गराउने काम हुनसक्ने भएकाले

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । मनकामना क्षेत्र विकास समिति र सहिदलखन गाउँपालिकाको संयुक्त साझेदारीमा स्थापना गरिएको कक्षको बुधबार एक औपचारिक कार्यक्रम आयोजना गरी

गोरखा नगरपालिका वडा नं १० टक्सारको कुवाडी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट बनेको छ । बुधबार डिभिजन वन कार्यालय गोरखाले कार्य मूल्याङ्कनको आधारमा कुवाडी सामुदायिक वनलाई आर्थिक वर्ष २०८२/८३

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा निर्माण सम्पन्न भई संचालनमा आउन नसकेको गण्डकी प्रदेश जेष्ठ नागरिक आश्रम अब संचालनमा आउने भएको छ । मानव सेवा आश्रममार्फत प्रदेश जेष्ठ नागरिक आश्रम

अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहिबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो । राती १२

नेपाल र चीन बीचको उत्तरी सीमा नाकामा अवस्थित गोरखाको चुमनुब्री गाउँपालिकाका रुइला र ङुइला नाकाहरू यतिबेला चीनतर्फबाट एक महिनाका लागि खुला गरिएका छन् । वर्षमा एकपटक मात्र खुल्ने यी नाकाहरू

जिल्ला दररेट निर्धारण समितिले गोरखामा चालु आर्थिक बर्ष २०८३/०८४ का लागि नयाँ दररेट कायम गरेको छ । समितिको केही दिनअघि बसेको बैठकले विभिन्न आधारहरुमा साउन १ गतेदेखि निर्माण सामाग्री, सोको

केही दिनअघि पहिरोमा तीनतले पक्की घर गुमाएका परिबारलाई गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका वडाअध्यक्ष कुलबहादुर कुँवर(कुमार)ले राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेका छन् । गत सोमबार अविरल बर्षापछि