
थुनामा रहेका व्यक्तिलाई छुटाईदिन्छु भन्दै अनुचित प्रभावमा पार्ने गोरखाको जितबहादुर घले पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक घर भई ललितपुर बस्दै आएका ५४ वर्षीय घलेलाई प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन् । साँझ परेको चट्याङ लागेर बारपाक सुलिकोट ७ बालुवाडाँडाका दुई जना घाइते भएका हुन् । साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर

उत्तरी गोरखाको कठिन भौगोलिक बनावट र त्यहाँका बासिन्दाले भोग्नुपरेको सास्ती नयाँ विषय होइन । दूरदराजका नागरिक आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र विकासका पूर्वाधारबाट मात्र होइन, सुरक्षित रूपमा हिँडडुल गर्न

आ–आफ्नो व्यवसायिक हितका लागि समिति तथा संघ, संगठन बनाउने र गतिविधि गर्ने चलन नयाँ होइन । लेक तथा खर्कमा आजीवन पशुपालन गर्ने विकट उत्तरी गोरखाका गोठालाहरुले परापूर्व कालदेखि अपनाउँदै आएको

चुमनुब्री–६ लोक्पास्थित सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न संसदमा आवाज उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाबाट निर्वाचित सांसद एलिजा गुरुङले सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न

आलुको राजधानी भनेर चिनिने जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दामा हरेक वर्ष जस्तै यो वर्षपनि आलुमेला सुरु भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको

रुखबाट लडेर घँइते भएकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । घाँस काट्न रुख चढ्दा लडेर गम्भीर घाइते भएकी धार्चे गाउँपालिका वडा नं. २ केरौंजाकी ५५

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा आजदेखि आलुमेला सुरु हुँदैछ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेलाको मंगलबार बिहान ११ बजे गण्डकी

प्रतीक्षा आले गोरखा भूकम्पपछि पहाड खोपेर बनाइएको सर्दिभीरको क्याण्टिलिभर पुल यो बर्खामा ढुङ्गा खसेर जीर्ण बनेको छ । चुमनुब्री गाउँपालिका(६, लोक्पास्थित सर्दिभीरको क्यान्टीलिभर पुल जीर्ण भएपछि वडा नं. ६ र

जिल्लाको प्रमुख खाद्य बाली चैते धानको उत्पादन यसवर्ष ३५ प्रतिशतले गिरावट आएको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको कृषि विकास कार्यालय गोरखाका कृषि प्रसार अधिकृत विबेक पौडेलले