
पालुङ्टार ९ का मानबहादुर कुमाल कुलोमा मृत अवस्थामा फेला
गोरखाका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका वडा नं. ९ कुमालगाउँ बस्ने ४३ बर्षका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका हुन् ।
कुमालगाउँकै खेतको कुलामो मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




