| सोमवार, कार्तिक २३, २०८३

समाज

मनास्लु आरोहणका लागि रोप फिक्सिङ टोली प्रस्थान

आगामि शरद् ऋतुमा हुने मनास्लु हिमाल आरोहणको तयारी तीव्र बन्दै गर्दा आरोहण मार्ग तयार पार्ने जिम्मेवारीसहित रोप फिक्सिङ टोली सोमबार मनास्लु क्षेत्रतर्फ प्रस्थान गरेको छ । विश्वको आठौँ अग्लो हिमाल

रैथाने बालीको संरक्षण र जैविक खेतीको प्रवर्धन गर

भौगोलिक धरातल र जलवायुको विविधताले नेपाललाई बहुमूल्य रैथाने बालीहरूको भण्डार बनाएको छ । गोरखाका उच्च पहाडी क्षेत्रमा अवस्थित धार्चे र हिमाली भेगको चुमनुब्री गाउँपालिका यसका प्रत्यक्ष उदाहरण हुन् । यी

आरुघाट अस्पतालको स्तरोन्नतिका लागि दुई जिल्लाका प्रतिनिधि बीच छलफल

गोरखा र धादिङको बीचमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा बिस्तारका लागि दुवै जिल्लाका प्रतिनिधिहरु बीच छलफल भएको छ । ऐतिहासिक आरुघाट बजारमा रहेको अस्पतालको सेवा विस्तार गर्न दुवै जिल्लाका ६

गाउँपालिकामै पहिलो पटक डेँगु पुष्टि भएपछि धार्चेमा सचेतना अभियान

जिल्लाको उच्च पहाडी भूभागमा रहेको धार्चे गाउँपालिकाको बिरामीमा पहिलोपल्ट डेँगु संक्रमण पुष्टि भएको छ । वडा नं. ३ खोर्लाबेशीका दुईजना र वडा १ हुल्चुकका एक बिरामीमा डेँगु संक्रमण पुष्टि भएको

बारी जोत्ने ट्रयाक्टरले चेपेर चालकको मृत्यू

सिरानचोक गाउँपालिकामा मास छर्नका लागि बारी जोत्ने ट्रयाक्टरले चेपेर चालकको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ माझगाउँवेशीमा ग १ त ७५४८ नंबरको ट्रयाक्टरले चेपेर आइतबार बिहान चितवनका ४५ वर्षका

लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ

आँबुखैरेनी गाउँपालिका ४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपी ५६ बिके ६७६९ नंबरको कारमा सवार तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको

हिमाली क्षेत्रका बासिन्दाले गहु्ँ भित्र्याए, फापर र तोरी काट्न सुरु

प्रतीक्षा आलेहिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउन यतिबेला हिमालपारिको गाउँ चुमभ्यालीमा किसानहरुलाई भ्याइनभ्याइ छ । तिब्बती सीमा क्षेत्रमा रहेको गोरखाको चुमनुब्री गाउँपालिका ७ चुमभ्यालीमा किसानहरु गहुँ काट्न, कुट्न, केलाउन र

बारपाक सुलिकोटमा दन्त उपचार केन्द्र स्थापना, निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकास्थित सहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पताल हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना भएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसियशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिसको आर्थिक सहयोग तथा

गुम्दा आलु मेला सम्पन्न, बारपाक सुलिकोट भलिबल टिम पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित पाँचदिने आलु मेला सम्पन्न भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेला शुक्रबार सम्पन्न भएको हो । मेलाको

गोरखा आरुघाटको वनमा पाँचथान बन्दूक भेटियो

गोरखाको एक वनमा पाँच थान बन्दूक फेला परेको छ । आरुघाट गाउँपालिका ६ स्थित चिहानडाँडाको वनमा बेवारिसे अवस्थाका पाँचथान बन्दूक फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट