
सम्भव नेपालले हिमाली क्षेत्रका महिला समुहको कार्यालय प्रयोजनका लागि कुर्सी प्रदान गरेको छ । दुर्गम तथा हिमाली क्षेत्रका महिलाहरूलाई कार्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले चुमनुब्री गाउँपालिकाका विभिन्न महिला

शिक्षा क्षेत्रको सुधार केवल नारामा मात्र सीमित हुन सक्दैन, यसका लागि स्थलगत रूपमै सरोकारवालाहरूलाई उत्प्रेरित गर्नुपर्छभन्ने उदाहरण सहिद लखन गाउँपालिकाले प्रस्तुत गरेको छ । हालै गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई) र

पालुङ्टार नगरपालिका वडा नं. ९ का वडासचिव वसन्तकुमार रानाले वडा कार्यालयको नाममा रहेको मोटरसाइकल दिनहूँ सिक्ने गरेका छन् । कार्यालयको नाममा रहेको सेतो प्लेटको ग १ ब ४१८ नंबरको मोटरसाइकल

दुर्गम गाउँ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) दसौं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त) ले पछिल्लो पटक मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका

गोरखाको मगर संघ तथा आदिवासी जनजाति महासंघको अभियानमा लामो समयदेखि सक्रिय रहेका विष्णु राना मगर नेपाल मगर संघको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न भएको १३

भर्खरै भएको एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उच्च सिकाइ उपलब्ध हाँसिल गर्ने शिक्षकहरुलाई सहिद लखन गाउँपालिकाले सम्मान गरेको छ । एसईईमा ३.६ भन्दा धेरै जिपिए प्राप्त गर्ने ६

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न प्रथम नगरअधिवेशनले आनन्दराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नगरकार्य समितिको सभापति, उपसभापति,

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कार्य समिति र पालुङ्टार नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । पालुङ्टारको शनिबार र गोरखाको आइतबार नगर अधिवेशन सम्पन्न भएको हो

गोरखाको मनकामना सडकमा आइतबार साँझ जीप दुर्घटना भएको छ । आँबुखैरेनीबाट मनकामना जाँदै गरेको ग १ च ५५६७ नम्बरको टाटा योद्धा जीप साँझ पौने सात बजेतिर सडकबाट रामशाह घाट बगरमा

गोरखाका अधिकांश पालिकाहरुले बेरुजु घटाइरहेका छन् । केही पालिकाहरुको बिगतका बर्षहरुमा हेर्दा यो बर्ष धेरै नै बेरुजु घटेको पाइएको हो । अघिल्लो बर्ष ०.९४ प्रतिशत बेरुजु रहेको गोरखा नगरपालिकाको अहिले