
प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । बुधबार बिहान भोटेकोशीमा आएको प्रलयकारी बाढीले रसुवा र नुवाकोटका कैयौँ बस्तीहरू क्षणभरमै सोहोरेर लगेको घटनाले स्तब्ध बनाएको छ । सो बाढीले ती क्षेत्रमा ठूलो

गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी दुईदिनदेखि विद्युत सेवा विहिन भएका छन् । त्रिशुलीको बाढीले विद्युत संरचना तहसनहस बनाएपछि धादिङसहित गोरखाको गण्डकी गाउँपालिका वडा नं.७ र ८ का सबै घरधुरी

भोटेकोशीमा बुधबार गएको बाढी पीडितका लागि गोरखाबाट राहत रकम जुट्न थालेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बाढी पीडितका लागि ७ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको हो ।

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी सरकारी अस्पताल पठाइएको सहायक

भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा बिहिबार साँझसम्म ३९ शव फेला परेका छन् । गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती

गोरखा भूकम्पले एउटा महत्वपूर्ण पाठ सिकाएको थियो, ‘भूकम्प वा विपद् आफैँले मान्छे मार्दैन, हाम्रो असावधानी, हेलचेक्र्याइँ र कमजोर संरचनाले मानिसको ज्यान लिन्छ ।’ अहिले मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा

त्रिशुलीको भयावह बाढीबाट गोरखाका चारवटा झोलुङ्गे पुलहरु क्षतिग्रस्त भए । दुईवटा मोटरेबल पुलमा सामान्य क्षति भयो ।त्रिशुलीका किनारमा दर्जनौँ बस्ती थिए । सावधानीका कारण कुनै बस्तीमा पनि मानवीय क्षति हुन

गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलिएको छ । १२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टी भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । केही

गोरखा । भोटेकोशीमा हिजाे गएको बाढीले बगाएर ल्याएका २० वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ २० वटा शव फेला परेको सहायक प्रमुख

गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरु सम्पर्कबिहिन भएका छन् । पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरु बुधबार बिहानदेखि सम्पर्क बिहिन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्