
‘गोरखाको पठन संस्कृतिको विकासमा सार्वजनिक पुस्तकालयको भूमिका र विद्यालयको योगदान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन पुस्तकालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष

चुमनुब्री गाउँपालिकाले मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोहीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर मनास्लुको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान

प्रतीक्षा आले महालेखा परीक्षकको कार्यालयले वर्षौदेखि साना तथा टुक्रे योजनाहरु संचालन नगर्न स्थानीय तहहरुलाई सुझाव दिँदै आएको छ । दीर्घकालीन उपलब्धी नहुने भन्दै महालेखाले एकलाखभन्दा कम बजेटका साना तथा टुक्रे

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले धर्ना कार्यक्रम गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

गोरखा नगरपालिका वडा नं १३ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि, प्रेरण जोगाउने र व्यवहारिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा गोनपा–१३

यो बर्ष विभिन्न पालिकाहरुले उत्कृष्ट कामका नमूना प्रदर्शन गरिरहेका छन् । आउँदो बर्ष कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम बनाउन विभिन्न पालिकाहरुले जिल्ला बाहिरका पालिकाबासीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन्

नेपाल सरकार अर्थमन्त्रालयले गोरखाका ११ पालिकालाई विभिन्न शीर्षकमा वित्तीय हस्तान्तरण गरेको छ । मन्त्रालयले समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा वित्तीय हस्तान्तरण गरेको हो ।मन्त्रालयले समानिकरण अनुदान

गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, गोरखाले पाँचदिने डल तथा कुसन बनाउने तालिम सम्पन्न गरेको छ । समितिको आयोजना एवं गोरखा नगरपालिकाको सहयोगमा संचालित उक्त तालिम मंगलबार सम्पन्न

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु

गोरखा लायन्स आँखा सेवा केन्द्रले आरुघाट गाउँपालिकामा आयोजना गरेको आँखाको बृहत मोतियाबिन्दु शल्यक्रिया शिविरमा ८५ जनाले सेवा लिएका छन् । आरुघाट गाउँपालिका तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा आरुघाट