| सोमवार, कार्तिक २३, २०८३

समाज

सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न रास्वपाको माग

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी, गोरखाले खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चोर्ने व्यापारीलाई कारबाही गर्न माग गरेको छ । उपभोक्ताका लागि कृत्रिम अभाव सिर्जना गरी ठगी गर्ने अनि सिलिण्डरमा

धर्मखोलाको बाढीमा धर्मराउँदै स्कूल जाँदै

देशभरि बाढीपहिरोको सन्त्रास फैलिरहेका बेला आरुघाट गाउँपालिका २ छाप र ठोट्नेरीका बालबालिकालाई बाढी आएको धर्मखोला तरेर स्कूल जान खुट्टा काम्छ । यसअघि पनि सो खोलाले धेरै मान्छेलाई बगाएर मृत्यू भएको

बाढी पीडितको चोटमा मलहपट्टी लगाउँदै डायस्पोरा

भोटेकोशी–त्रिशुलीमा आएको बाढीले घरदेशको गाउँबस्ती उजाडिँएपछि डायस्पोरा व्युँझिएको छ । अमेरिकाको डालास(टेक्सस)मा बसोबास गर्ने गोरखा पालुङटारका युवाहरुले घरदेशको घाउमा मलहमपट्टी लगाउने प्रयास गरेका हुन् । प्रवासमा रहेर पनि मातृभूमिको माया

बारपाक सुलिकोटले बाढी पीडितलाई रु २८ लाख ५९ हजार सहयोग गर्ने

जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई २८ लाख ५९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले बुधबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो

आज पालुङटारमा शोक बिदा

पालुङटार नगरपालिकाले बिहीबार शोक बिदा घोषणा गरेको छ । यही भदौ १० गते भोटेकोशी बाढीमा परेर गोसाईकुण्ड तिर्थ यात्रामा गएका पालुङटारका ३० जना सम्पर्कबिहीन बनेका थिए । उनीहरुमध्ये केहीको शव

त्रिशुलीको वारिपारि नै राजमार्ग बनाऊ

अहिले मुलुक ठूलो विपदमा गुज्रिरहेको छ । गत भदौ १० गते रसुवा र नुवाकोटका त्रिशुली किनारका बस्ती बाढीले पुरिएर हजारौंको मृत्यू भएको छ । तीमध्य केहीको शव फेला परे पनि

गोरखामा विपदको मौका छोपेर ग्यासमा कालोबजारी, सिल गरेको सिलिण्डरबाटै ग्यास गायव

बिकास मरहट्टा । विपद र अभावको मौका छोपेर जिल्लामा खाना पकाउने ग्यासमा कालोबजारी भएको पाइएको छ । जिल्लाका ग्यास डिलरमध्ये बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले सिल गरेको सिलिण्डरबाटै ग्यास चोरेर बेच्ने गरेको

गोरखामा ६६ शव फेला, ३६ व्यवस्थापन, ६ को सनाखत

भोटेकोशी–त्रिशुली बाढीले बगाएर गोरखाका विभिन्न भूभागमा ल्याइपुर्याएकामध्य ६६ जनाको शव फेला परेको छ । गण्डकी गाउँपालिकाको वडा नं. १, २, ६, ७ र ८ तथा सहिदलखन गाउँपालिकाको वडा नं. ३

त्रिशुली कटानले रागिनासका १६ घर जोखिममा

त्रिशुली बाढीले तानेर गोरखाको सहिद लखन गाउँपालिका ४ रागिनास बजार जोखिममा परेको छ । हालै अत्याधिक ठूलो बाढी आएर त्यहाँका १६ घर उच्च जोखिममा रहेको स्थानीय कृष्ण चेपाङले जानकारी दिए

बाढीको इपिसेन्टरका लागि भूकम्पको इपिसेण्टरमा राहत संकलन

भोटेकोशी बाढीको केन्द्रविन्दू भनेर चिनिने रसुवा र नुवाकोटका बाढी पीडितका लागि गोरखा भूकम्पको केन्द्रविन्दू बारपाकबाट राहत संकलन गरिएको छ । मानवीय पीडाप्रति समभाव राख्दै बारपाकबासी गुरुङ, घले र विश्वकर्मा समुदायले