| सोमवार, कार्तिक २३, २०८३

समाज

आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक अर्याल र श्रेष्ठ सम्मानित

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले गोरखामा स्थापित आकस्मिक रक्तसञ्चार केन्द्रका संस्थापक स्वयंसेवक नारायणबाबु अर्याल र त्यसपछिका स्वयंसेवक चिजकुमार श्रेष्ठलाई सम्मान गरेको छ । रेडक्रसको ६४ ओेँ स्थापना दिवसको अवसर पारेर

मनास्लु पदमार्गमा ठाँठाउँमा पहिरो

मनास्लु पर्यटन पदमार्गमा ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । साथै पहिरोले पदमार्ग पनि जोखिम भएको छ । अविरल बर्षाका कारण खानीबेशी, खोर्लावेशी, नाम्रुङफेदी लगायतका ठाउँमा सडक तथा

थेराङखोलाको बाढीले उत्तरी गोरखामा चार घर र पुल बगायो

जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा

मनास्लु बेस क्याम्पमा एक शेर्पा मृत फेला

मनास्लु बेसक्याम्पको टेण्टभित्र आरोहीका एक सहयोगी मृत फेला परेका छन् ।संखुवसभाको मकालु गाउँपालिका २ निवासी २० बर्षका टासी शेर्पा टेण्टभित्रै मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ । पयोनियर

ग्यासमा कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना

खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाडा पसललाई तीन लाख जरिवाना तोकिएको छ । अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारवाही स्वरुप जरिवाना तोकेको हो । उक्त रकम तिर्न

मानव सेवामा समर्पित नेपाल रेडक्रस : स्थापनादेखि मानवीय सेवाको यात्रासम्म

राजेन्द्र अर्याल ।मानवीय पीडा, विपद् र संकटका बेला जात, धर्म, भाषा, लिङ्ग, वर्ग वा राजनीतिक आस्थाभन्दा माथि उठेर पीडितको सेवामा जुट्ने स्वयंसेवी संस्था हो—नेपाल रेडक्रस सोसाइटी। नेपालको मानवीय सेवाको इतिहासमा

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

प्रतीक्षा आले ।गोसाइकुण्ड तीर्र्थ गएका आफन्तहरुको सास बाँकी छैन भन्ने पक्कापक्की भैसक्यो । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका–५ नौखोरबासीले भटाभट कुशको शव

रेडक्रसको ६४औँ स्थापना दिवसमा गाँखुमा रक्तदान

नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवसको अवसरमा गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित श्री संसारी महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखा र

विपद्का घाइतेहरुको उपचारार्थ सशस्त्रको रक्तदान

विपद्का समयमा राहत तथा उद्धारसँगै घाइतेहरुको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सशस्त्र प्रहरीले रक्तदान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको आयोजना तथा

सिलिण्डरबाट ग्यास चोर्ने गोदाम सञ्चालकलाई कारबाही कहिले ?

गोरखा बसपार्कका अन्नपूर्ण सप्लायर्स नामक खाना पकाउने ग्यास विक्रेताले बेचेको ग्यासको सिलिण्डरमा हुनुपर्नेभन्दा चार, पाँच किलो कम तौल भएको भन्ने उजुरी प¥यो । सोही आधारमा जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार