
शहिद लखन गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकहरु छनोट गरेर सम्मान गर्ने कार्यक्रम ल्याएको छ । किसानलाई प्रोत्साहन गर्ने उदेश्यले ल्याइएको उक्त कार्यक्रम स्वागतयोग्य छ । कृषि क्षेत्रमा राज्यको करोडौ लगानी छ

कानूनको धज्जी उडाउँदै खुलेआम रुपमा जुवा संचालन हुने तातोपानी मेलामा झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुम रातोडाँडाका ४५ बर्षीय चन्द्रबहादुर घले

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा ठेकेदारको चरम लापरवाही देखिएको छ । काम सुरु भएको दश बर्ष पुग्न लाग्दा समेत योजना सम्पन्न भएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लामा

गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशुली नदि किनारमा एक व्यक्तिको शव फेला परेको छ । शनिवार दिउँसो नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वल्ड क्यापिटल माध्यमिक बिद्यालयको स्काउट ट्रुफले संचालन गरेको तीन दिने एड्भेन्चर क्याम्प सम्पन्न भएको छ । गोरखा नगरपालिका–१० छेवेटारमा गत बिहीवारबाट क्याम्प सुरु भएको थियो । भरतपुर पाइनियर ओपन क्रिउको

सदरमुकाममा २०५४ सालदेखि महोत्सव हुने गरेको हो । सरकारले आव्हान गरेको नेपाल भ्रमणबर्षको अवसरमा पहिलो पटक ‘गोरखा महोत्सव’ सम्पन्न भएको थियो । करिब ३० बर्षको महोत्सव संस्कृतिको हिसाब नगर्ने हो

गाउँ जोड्ने गरी झोलुङ्गेपुल बन्ने भएपछि हिमाली भेगका बासिन्दा खुशी भएका छन् । चुमनुब्री गाउँपालिका ४ छाक गाउँलाई मनास्लु पदमार्गमा जोड्नेगरी झोलुंगे पुल बन्न लागेपछि गाउँले खुशी भएका हुन् ।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको नवौं घुम्ति बैठक सम्पन्न भएको छ । बिहीवार गोरखा सदरमुकामस्थित कांग्रेस पार्टी कार्यालय तिनधारेमा भएको बैठकले गण्डकी प्रदेशको सरकारी कामकाजमा मगर भाषा प्रयोग गर्न

तामाङ समुदायको महान पर्व सोनाम ल्होछार गोरखामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ गोरखा नगरपालिकाको आयोजनामा बिहीबार हर्षाेल्लासपूर्वक पर्व मनाइएको हो । ल्होछार तामाङ समुदायको नयाँ

यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म नौ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । पाठेघरको क्यान्सरबाट रोकथाम गर्ने यो खोप नेपालमा पहिलो पटक