
लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशाल निवासी उनको ८० बर्षको उमेरमा बिहिबार निधन भएको स्थानीय भीसेनकाजी बानियाँले जानकारी दिए । क्यान्सरबाट ग्रस्त उनको

गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड हालै कालोपत्रे भएको गर्ने काम सम्पन्न भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर

प्रतिक्षा आले मगर ।वन्यजन्तुबाट घरपालुवा पशुधनमा हुने क्षतिबापत पाउने राहत रकम झन्डै दुई बर्षपछि वितरण भएको छ । केही दिनअघि मात्र राहत रकम वितरण गरेको डिभिजन वन कार्यालय, गोरखाले जनाएको

सामाजिक सुरक्षा भत्ता लिन भनी घ्याम्पेशालतर्फ गएका धावा काशिखोलाका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । गत आइतबार वुद्धभत्ता लिन घरबाट गएका भीमसेन थापा गाउँपालिका–४, काशीखोलाका ७५ बर्षीय चुडामणी काप्री

अहिले बिसौनीमोड–गोरखा क्याम्पस सडकको भिआइपी टोल आसपास भासिएको सडक तथा बस्ती संरक्षणको काम सुरु भएको छ । नेपाल सरकारको जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना कार्यालयले ८५ लाख बजेटमा चेक ड्याम निर्माणको

शिव उप्रेती ।आरुघाटस्थित बूढीगण्डकीको बगरमा माघको ठिहिरो चलिरहेको छ । ७० हिउँद कटिसकेका हर्कबहादुर र गौमाया सुन्धुवाका दम्पती चिसो स्याँठको पर्वाह नगरी बगरमा दिनरात काटिरहेका छन् । झिस्मिसैदेखि उनीहरुको दिनचर्या

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १० स्थित माथिल्लो खड्का गाउँमा मंगलबार मृत अवस्थामा चितुवाको माउ र बच्चा फेला परेको छ । करिव डेढ–दुई बर्षको पोथी चितुवा र बच्चा स्थानीय किसानको

गोरखा नगरपालिका–७ स्थित गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड कालोपत्रे भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर सडक कालोपत्रेको

आदिवासी जनजाति आयोगले गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनालाई सम्मान गरेको छ । आदिवासी जनजाति आयोगले आफ्नो चौँथो वार्षिक उत्सव समारोहको अवसरमा तिमिल्सिनालाई सम्मान गरेको हो । आदिवासी जनजातिले उत्पादन गर्दै

गोरखाका तीन स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफुल विकास आयोजना (नाफा) लागु भएको छ । संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रमार्फत गोरखाको पालुङ्टार नगरपालिका