| मङ्लबार, कार्तिक २४, २०८३

समाज

खोर्लाबेसीमा ऐतिहासिक ‘तातोपानी मेला’ सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला सुरु भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजना तथा मालकान्दि महिला समूहको सहआयोजनामा मेला

सहिद दिवस २०८१ विविध कार्यक्रम गरी मनाइयो

सहिद दिवस २०८१ गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको संयोजन तथा गोरखा नगरपालिकाको समन्वयमा सहिद दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणदेखि

साहसिक व्यक्तित्व सम्मान गर्ने चुमनुब्रीको सत्प्रयास

चुमनुब्री गोरखाको हिमाली भेगमा अवस्थित गाउँपालिका हो । यहाँ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल अवस्थित छ । सो हिमाल आरोहणका लागि विशेषगरी शरद सिजनमा बर्षेनी तीनसय, चारसय जना आरोहीहरु आउँछन्

थाकलडाँडाबाट अवैध काठ बरामद

गोरखा नगरपालिका–८ थाकलडाँडास्थित सामुदायिक वनबाट अवैध काठ बरामद भएको छ । सल्लाको ११ थान र उत्तिसको एक थान गरी जम्मा १२ थान गोलिया काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले

लागु औषध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध ओसारपसार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा २६७ थान लागुऔषध सहित लम्जुङका एक युवा पक्राउ परेका हुन् । आँबुखैरेनी

शहिद लखनले उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने

शहिद लखन गाउँपालिकाले पालिकाभित्रका सर्वाेकृष्ट र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको छ । कृषि र पशुपन्छी तथा माछापालनतर्फ प्रत्येक वडाबाट एक/एक जनाका दरले उत्कृष्ट कृषक छनोट गरी पुरस्कृत गर्न लागिएको

पालिकाहरुको अद्भूत ‘बिदाप्रेम’

२०७४को निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बनेको शक्तिशाली सरकारले धेरै राष्ट्रिय विदाहरु काटेको थियो । कार्यदिन बढ्दा मुलुकमा कामको प्रगति दर बढ्ने विश्वास गरिएको थियो । यसबाट आम

चुमनुब्री गाउँपालिकाद्वारा साहसिक ६ आरोहीलाई सम्मान

चुमनुब्री गाउँपालिकाले जिल्लाभित्रका साहसिक ६ जना आरोहीलाई सम्मान गरेको छ । आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले साहसिक महिला आरोहीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा

बैदेशिक रोजगार ठगीको आरोपमा शहिद लखनका एक युवक पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–७ का ३७ बर्षीय सुरेन्द्र बिक रहेका छन् । प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलवको

मनास्लु स्याउ र मनकामनाको सुन्तलाको भेट तातोपानी मेलामा

गोरखाको उत्पादनलाई प्रवद्र्धन गर्न आयोजित तातोपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको जम्काभेट हुने भएको छ । आउँदो बुधबारदेखि सुरु हुने तातेपानी मेलामा मनास्लु स्याउ र मनकामनाको सुन्तलाको स्टल बुकिङ