
भनिन्छ, ‘जस्तो गुरु उस्तै चेला ।’ संघीय सरकार जस्तो छ, त्यस्तै छन् प्रदेश सरकार र स्थानीय तहहरु पनि । मुलुकले आन्तरिक आय बढाउन नसक्ने तर धेरथोर बटुलिएको रकम पनि वितरणमुखी

भूमि समस्या समाधान आयोग, गोरखाका अध्यक्ष राजनराज पन्तले आइतबार पदभार ग्रहण गरेका छन् । आयोगको कार्यालयमा आयोजित एक स्वागत कार्यक्रमका बीच अध्यक्ष पन्तले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण

आगलागीका कारण उठीवास भएका भोटखोलाका एक विपन्न परिबारको घर बनाइदिन गाउँलेले हातेमालो गरेका छन् । चुमनुब्री ६ ताजुका कुन्साङ लामाको घर निर्माणका लागि देश विदेशमा रहेका सो भेगका बासिन्दाले आर्थिक

गोरखाको अजिरकोट गाउँपालिकाले सोमबार सेवा बन्द गर्ने भएको छ । गाउँ कार्यपालिकाको १६ औं गाउँसभा तथा हिउँदे अधिवेशन हुने भएकाले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट हुने सबै सेवा एकदिनका लागि

गोरखाको मनिराम गाइने स्मृति प्रतिष्ठानले सारङ्गी बजाउने तालिम सुरु गरेको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले तीन महिने तालिम सुरु गरेको हो । तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन

भनिन्छ, पुसको रुँद, माघको बुँद, फागुने झरी, समय परी ।तर असोजको १० र ११ गते धेरै धनजनको क्षति हुनेगरी बर्सात भएपछि रोकिएको झरीको अहिलेसम्म पुनरागमन भएको छैन । अहिले हिमाली

पूर्वाधार निर्माणका लागि जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट ८० प्रतिशतसम्म समपूरक अनुदान पाउने भएका छन् । स्थानीय तहको राजस्व स्रोत अवस्था हेरेर संघले २० देखि ८० प्रतिशतसम्म समपूरक अनुदान उपलब्ध

नेपाल निजामति कर्मचारी संगठन गोरखाको १३ औं अधिवेशनबाट अध्यक्षमा पुनः शारदाप्रसाद भट्टराई चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार सम्पन्न संगठनको १३ औँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति

गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा संचालित कृषि बिज्ञान केन्द्रको सेवा विस्तारसँगै थप व्यवस्थित हुने भएको छ । २०७६ सालमा स्थापना भएको उक्त केन्द्रको सेवा विस्तारका लागि नयाँ भवन समेत बनाइएको छ ।

सहिदलखन गाउँपालिका वडा नं ७ को कार्यालयले घरमै पुगेर मृतकको मृत्युदर्ताको प्रमाणपत्र दिन सुरु गरेको छ । मृत्यूको घटना भएको घरमै पुगेर वडाअध्यक्ष तथा वडा सचिवले घटना दर्ताको प्रमाणपत्र दिन