
आदिवासी जनजाति आयोगले चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई सम्मान गरेको छ । मौलिक परम्परा र प्रथालाई संरक्षण र जगेर्ना गर्न पालिकाबाट संस्थागत पहलकदमी लिएको भन्दै आयोगले चौंथो वार्षिक उत्सवको अवसरमा

गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका बासिन्दाहरुलाई लक्षित गरेर सिँढी निर्माण गरिएको छ । गोरखा नगरपालिका वडा नं ६ को पहलमा सिँढी निर्माण गरिएको वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । वडाको डेढ

गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदाको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।गण्डकी प्रदेश

श्रीपञ्चमी(सरस्वती पूर्जा)को अवसर पारेर नेपाल निवृत्त शिक्षक समाज गोरखाद्वारा प्रकाशित ‘हाम्रो परिचय २०८१’ नामक पुस्तक विमोचन भएको छ । नेपाल निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा सोमबार एक कार्यक्रमका बीच पुस्तक

शहिदलखन गाउँपालिकामा फागुन २ गतेको अवसर पारी शहिदलखन गाउँपालिकाद्धारा हुन लागेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागी वडा नंम्बर ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नंम्बर

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले अजीरकोट ४ सिम्जुङका गुरुङको नेतृत्वमा १३ सदस्यीय

मेलिना बराम । गोरखा नगरपालिकाले नगरभित्रका विद्यालयमा ‘बुक फ्री फ्राईडे’ कार्यक्रम लागु गरेको छ । हरेक शुक्रबार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि वृद्धि गराउने उद्देश्यले सो कार्यक्रम ल्याएको गोरखा

मनोरञ्जनका अन्य माध्यमहरुको विकास भएसंगै धेरै मेला, जात्राहरु लोप भइसके । बचेका मेला, जात्राहरुमध्य धार्चे गाउँपालिका ३ खोर्लावेशीमा हुने तातोपानी मेला शीर्ष मेला हो ।मेला, जात्राको मौलिक इतिहास, आफ्नै सांस्कृतिक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले पत्रकार दानबहादुर गुरुङसहित तीनजनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा चितवनस्थित इच्छाकामना एफएमका स्टेशन म्यानेजर गुरुङसहित

गोरखा नगरपालिका ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयले च्याउखेती गरेको छ । गोरखा नगरपालिकाले लागु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत सो विद्यालयले च्याउ खेती गरेको हो । एक महिनाअघि लगाइएको च्याउ