
गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा योगेन्द्रराज जोशी चयन भएका छन् । हालै सम्पन्न छैठौ साधारणसभाले जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । राजधानी सिड्नीमा शनिबार सम्पन्न भएको समाजको

दाजुले जति पटक पिट्छन्, त्यति नै पटक सो घटनाबारे नजिकैको बगरमा गई बालुवामा लेख्ने र जति पटक दाइले माया गर्छन्, त्यति नै पटक ढुंगामा लेख्ने भाइलाई कसैले जिज्ञासा राखेपछि दिएको

प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाले चार कास्य पदक जितेको छ । यही वैशाख ११ देखि १३ गतेसम्म काठमाडौँ सातदोबाटोमा भएको प्रतियोगितामा गोरखाका खेलाडीहरुले गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै

गोरखा नगरपालिका १० टक्सार निवासी सुवास घिमिरेले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । गोरखाबजारस्थित बालमन्दिर माविद्वारा सञ्चालित अनाथआश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामान प्रदान गरेका हुन् ।

गोरखाको सहिदलखन गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । छिमेकी लघुवित्त वित्तीय संस्था, आँबुखैरेनीको आयोजना, सहिदलखन–३ का समन्वय र गुन्जमान सिंह अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा चार

लियो क्लव अफ गोरखाको ३८ औं अध्यक्षमा राज गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा प्रवीन उपरकोटी, द्वितीय उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा रचना बसेल, सहसचिवमा रवि बोगटी,

भूकम्पले बस्ती क्षतिग्रस्त बनाएपछि गोरखाका धेरै गाउँहरुलाई अन्यत्र सुरक्षित स्थानमा पुनस्थापित गर्न भूगर्भविद्हरुले सिफारिस गरेका थिए । त्यसमध्य सबैभन्दा ठूलो बस्ती लाप्राक थियो, जहाँ करिब छ सय घरलाई पुनस्थापित नगरी

गण्डकी प्रदेशमै पहिलोपटक गोरखाका भूमिहिन दलित समुदायलाई लालपूर्जा वितरण गरिएको छ । शनिबार धार्चे १ हुल्चुकका चार घरधुरी भूमिहिन दलितलाई भूमि समस्या समाधान आयोग गोरखाले जग्गाको लालपूर्जा वितरण गरेको हो

जिल्लाको गोरखा नगरपालिका वडा नं ११ स्थित पन्ध्र किलोमा एक पुरुषको शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका २९ वर्षिय प्रेम गुरुङको शव फेला परेको

प्रतिक्षा आले ।गोरखा बारपाकी ६२ वर्षीय धनमाया गुरुङलाई १० वर्ष यता बैशाख १२ कहिले पनि नआओस जस्तो लाग्छ । किनभने बारपाकलाई केन्दविन्दु बनाएर २०७२ बैशाख १२ मा गएको भूकम्पमा उनलाई