
डिभिजन वन कार्यालय गोरखाको पहलमा वन पैदावारमा आधारित बाँसको हस्तकला निर्माण तालिम संचालन भएको छ । कार्यालयले ग्रिन बेम्बु क्रियशनसँगको समन्वयमा पालुङटार नगरपालिका ६ मा उक्त सात दिने तालिम संचालन

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ देखि हरेक नागरिकको घरघरमा शुद्ध, सफा खानेपानीको ग्यारेण्टी गर्न ‘एक घर एक धारा’ कार्यक्रम लागु ग¥यो । गोरखास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो

प्रतिक्षा आले । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ को विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक संविधान घोषणा गर्न सफल भएको बताएका छन् । शुक्रबार बारपाकमा आयोजित दशौं भूकम्प

भूकम्पले बस्ती क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा एकीकृत नमूना बस्ती बनाउने घोषणा भए । धार्चे गाउँपालिका ४ लाप्राक र भीमसेनथापा गाउँपालिका ५ बगुवामा एकीकृत बस्तीको प्रक्रिया अघि बढ्यो । लाप्राकबासीका लागि

प्रसिद्ध बारपाक ठूलो गाउँको पुछारमा एउटा अलग्गै टोल छ सानो । सरकारी स्वामित्वमा रहेको यो बस्तीको रुप र रंग भने फरक छ । सबै टहराको छानामा खिया रङका टिनपाता ठोकिएका

टण्टलापुर घाममा बारपाक सप्तरंगी बनेर टल्किरहेको छ । भिन्नभिन्न आर्किटेकका हजार महल, सुग्घर गल्ली र गोरेटा, सिरसिर हिमाली हावामा सुरम्य देखिन्छ बारपाक । भूपू लाहुरे छनक आउने ज्येष्ठ नागरिकहरु मानेडाँडा,

अजिरकोट गाउँपालिका–३ भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन भइरहेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप विकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम संचालन

स्थानीय तहलाई अनौपचारिक रुपमा स्थानीय सरकार पनि भन्ने गरिन्छ । स्थानीय स्तरमा खटेर काम गर्ने, घरदैलोमा गएर सरकारी सेवा दिने भएकाले यसो भनिएको हो । समुदायस्तरमा गएर महिला, दलित, अल्पसंख्यक,

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर एसईई २०८० तथा

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मंगलवार जिल्ला सदरमुकाममा भएको महासंघको पाँचौ परिषदमा आगामी कार्ययोजना प्रस्तुत गर्दै सचिव पार्वती पाठकले