| मङ्लबार, कार्तिक २४, २०८३

समाज

बसपार्क क्षेत्रमा अचाक्ली धुलो : जनजीवन प्रभावित, धुलो मार्ने विधि अपनाउन माग

मेलिना बराम ।बसपार्कदेखि शक्तिचोकसम्मको फुटपाथ व्यवस्थित गर्ने क्रममा निस्किएको धुलोले स्थानीयको जनजीवन प्रभावित बनेको छ । दिनभर झ्याल ढोका बन्द गरेर बस्नुपर्ने बाध्यता वरपरका स्थानीयलाई छ भने आउजाउ गर्नेहरुले पनि

३३ केभीविद्युत प्रशारण लाइन बिवाद : पोल गाड्न गएका टोलीलाई स्थानियले फर्काइदिए

गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी विद्युत लाइन बिस्तारको क्रममा पोल गाड्न गएका टोलिलाई स्थानियहरुले फर्काइदिएका छन् । बुधबार गोरखा नगरपालिका–८ सिमलगैरी र नौबिसेका स्थानियहरुले सो क्षेत्रमा विजुली पोल गाड्न गएका टोलीलाई

गोरखा दरबार, मन्दिर सञ्चालन गर्न समिति बनाऔँ

मनकामना मन्दिरको व्यवस्थापन नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गर्ने ‘मनकामना क्षेत्र विकास समिति’ले गर्ने गरेको छ । तर गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर र गोरखा दरबार नेपाल

गोरखा–घ्याम्पेसाल विद्युत लाइन बिस्तार : विवादकै बीच गाडियो पोल

गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको विद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादकै बीच बिजुली पोल गाडिएको छ । जग्गा विवादका कारण लाइन बिस्तार हुन नसकेको गोरखा नगरपालिका वडा नम्वर ६, ८

च्यानेखोलामा चेक ड्याम निर्माणको कामले तिव्रता पाउँदै

बिसौनीमोडबाट गोरखा क्याम्पस जाने सडकमा चेक ड्याम निर्माणको कामले तिव्रता पाएको छ । बिसौनीमोड स्थित च्यानेखोला सालबोटे पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माणको काम सुरु भएको हो । जोखिमयुक्त पहिरो

यमगाउँका दलबहादुर डेढ महिनादेखि बेखबर

धार्चे गाउँपालिका ५ यमगाउँका दलबहादुर गुरुङ बिगत डेढ महिनादेखि सम्पर्कबिहिन छन् । ४७ बर्षका गुरुङ गत चैत ४ गतेदेखि परिबारसंग सम्पर्कबिहिन भएको उनका आफन्त साने गुरुङले जानकारी दिए । ‘घरबाट

सहकारी चोरी गोरखाको क्रोनिक समस्या

गोरखामा फेरि अर्को सहकारी चोरीको घटना भएको छ । बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थाबाट दुईलाख भन्दा धेरै रकम चोरी भएको हो । शनिवार राती संस्थाको कार्यालय तोडफोड

घरधनी कुर्दै लाप्राकको एकीकृत नमुना बस्ती, सुन्दर बस्तीको भित्रि व्यथा अर्कै

विकास मरहट्टा ।लाप्राक एकीकृत नमुना वस्ती स्थानीयलाई हस्तान्तरण भएको चार बर्ष वितिसक्यो । गोलाप्रथाबाट घर छनोट गरेका उनीहरुलाई २०७८ साल बैशाख ९ गते लालपुर्जा वितरण गरिएको थियो । तर पुरानो

गोरखाका एसपी पाठकको सरुवा, भरतबहादुर आउने

गोरखाका एसपी बासुदेव पाठकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार एक सूचना जारी गर्दै पाठकसहित ६३ एसपीहरुको सरुवा गरेको हो । पाठकको मधेश प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। आइतबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ