| मङ्लबार, साउन २५, २०८३

समाज

नक्कली नागरिकता बनाएको बारे अनुसन्धान गर्न ढिला

उत्तर वा दक्षिण सीमा जोडिएका जिल्लाबाट सीमापारिका नागरिकले नागरिकता बनाउने गर्छन् भन्ने सुन्ने गरेको हो । तर हिजोआज नागरिकता बनाउने प्रावधानमा गरिएको कडाइले सुनेजस्तो सजिलोसंग नागरिकता बन्दैन भन्ने विश्वास गरिएको

मुग्लिन पुलको लठ्ठामा हिड्ने युवाको प्रहरीद्वारा उद्धार

मुग्लिन पुलको लठ्ठामाथि हिड्ने एकजनाको प्रहरीले उद्धार गरेको छ । राजपुर १ दाङ घर भई मुग्लिन बजारमा ज्याला मजदुरी गरेर बस्ने ३२ बर्षका दीपक घर्ती मगरलाई पुलको लठ्ठामाथिबाट उद्धार गरिएको

गुम्बाका अमूल्य सम्पदा चोर्नेविरुद्ध गाउँलेद्वारा किटानी उजुरी

गाउँका प्रचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका स्थानीयबासीले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका

मनास्लु क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै

प्रतीक्षा आले । सामागाउँ, साम्दोमा १८ वटा क्यामेरा राखेर अध्ययन गरिँदैमनास्लु संरक्षण क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्दो क्रममा छ । उक्त क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्ष २०८२/०८३ को

राजनीतिसंगै व्यवसाय आत्मनिर्भरता र इमानदारिताको आधार

नेपाली राजनीति र समाजसेवामा लागेका व्यक्तिहरूका लागि आर्थिक सुशासन र नैतिक आचरण सधैँ एउटा ठूलो चुनौती बन्दै आएको छ । निर्वाचन जितेर कुर्सीमा पुगेपछि वा सामाजिक नेतृत्व हातमा लिएपछि दैनिक

तिब्बती नागरिकले गोरखाबाट नागरिकता बनाएको भन्दै कारबाहीको माग

तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ । लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी

प्रोकमा सामुदायिक होमस्टे संचालन

चुमनुब्री गाउँपालिका ४ प्रोकमा पालिकामै पहिलो पटक समुदाय स्तरको होमस्टे संचालनमा आएको छ । पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना तथा मनासलु संरक्षण क्षेत्र परियोजना (एमक्याप)को सहयोगमा ‘प्रोक पाल्री सामुदायिक होमस्टे’

गोरखा बसपार्कबाट रतुवा मृगको उद्धार

गोरखाको बसपार्कबाट रतुवा मृगको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार बिहान १० बजे बसपार्कस्थित एक सुन पसलबाट मृगको उद्धार गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए

बाह्य मिचाह प्रजातिले हिमाली रैथाने घाँस संकटमा

बाह्य मिचाह प्रजातिले हिमाली रैथाने घाँस संकटमा परेको छ । जसको असर पशुपालन र कृषि क्षेत्रमा देखिन थालेको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का सूचना अधिकारी भुवनराज ओझाले बताए । उनका

अफ्रिकन स्वाइन फिभरले गोरखाका दुई सय बढी सुँगुर, बंगुर मरे

विभिन्न जिल्लाहरुमा फैलिएको अफ्रिकन स्वाइन फिभर गोरखामा पनि फैलिएको छ । बिगत दुई महिनायता फैलिएको सो संक्रमणबाट हालसम्म २५० भन्दा धेरै सुँगुर, बंगुरको मृत्यू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा